माओवादीको काठमाडौं बन्द
Monday, 15 June 2009 Written by Sarju Rijal

असार १, काठमाडौं

काभ्रेस्थित घर भएका माओवादीका  जिल्ला सदस्य राजेन्द्र फुयाँलको हत्या एमालेले गरेको आरोप लगाउँदै माओवादीले आज विहानैदेखि सवारी साधन चल्न दिएका छैनन्।


आज बिहानैदेखि माओवादीले काठमाडौं बन्द गराएका छन्।

असार १, काठमाडौं- काभ्रेस्थित घर भएका माओवादीका कार्यकर्ता जिल्ला सदस्य राजेन्द्र फुयाँलको हत्या एमालेले गरेको आरोप लगाउँदै माओवादीले आज विहानैदेखि सवारी साधन चल्न दिएका छैनन्। केही दिन अगाडि अपहरण भएका राजेन्द्र शिक्षण अस्पतलमा पुर्याइएका थिए। आइतबार मात्रै हत्या भएको जानकारी परिवार श्रोतले पाएका थिए।

राजेन्द्रको हत्या यूथ फोर्सले नै गरेको हुनुपर्छ भनी माओवादी आन्दोलनमा उत्रेका छन्।प्रहरी श्रोतका अनुसार बेहोस अवस्थामा फेला परेका राजेनद्रलाई असपतालमा पुर्यारउँदा पुर्या उँदै मृत्यु भएको जानकारी प्रहरीले जनाएको छ।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 1005
Comments (0)add comment

Write comment

busy
Last Updated ( Tuesday, 16 June 2009 )