Navodaya Church

Navodaya Church

नवोदय मण्‍डलीको परिचय
नवोदय मण्‍डली वि.सं.२०६४ साल बैशाख २२ गतेको दिनमा अफलडोल–४, धोविघाट स्‍थित भाडाको घरमा घरधनीसँग सात वर्षसम्‍म सम्‍झौता गरी शुरू भएको हो र मण्डली स्‍थापनाकाल देखि नै विभिन्‍न किसिमका कायर्क्रम र सेवा संगतिहरू गर्दै आएको छ
जस्‍तै:
– साप्‍ताहिक सेवा
– दिदी बहिनी संगति
– युवा संगति
– बाल संगति
– छोरी मण्‍डलीहरूमा संगति
– प्राथर्नाको संगति
– घरेलु संगतिहरू

Afaldol-4, Lalitpur
015544336

Send Message to listing owner

Navodaya Church


Facebook Comments