NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
डिजल र मट्टितेलमा मुल्य बृद्धि PDF Print E-mail
User Rating: / 0
PoorBest 
Thursday, 18 February 2010 Written by Sarju Rijal

काठमाडौ, फाल्गुन ६ -

नेपाल आयल निगमले आजदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ वृद्धि गरेको छ । निगमलाई घाटा भइरहेकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले बताए ।

मूल्यवृद्धिपछि अब डिजल र मट्टितेलको भाउ पहाडी जिल्लामा प्रति लिटर ५९ र तराईमा ५७ रुपैयाँ ५० पैसा पुगेको छ । बुधबार राति बसेको निगम बोर्ड बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 668
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Thursday, 18 February 2010 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement