NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
माघ १० गतेदेखिको आन्दोलन स्थगित PDF Print E-mail
User Rating: / 0
PoorBest 
Friday, 22 January 2010 Written by Sarju Rijal

काठमाडौं, ८ माघ २०६६-   माघ १० गतेदेखि माओवादीले गर्ने भनेको अनिश्चततकालीलन आमहडताल स्थगित भएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रहपछि माओवादीले आइतबारदेखिको अनिश्चिकालीन आमहड्ताल स्थगित गरेको हो।

शुक्रबार बसेको माओवादी केन्द्रीय पदाधिकारीहरुको बैठकले अनिश्चिकालीन आमहड्तालसहितको आन्दोलन स्थगित गर्ने निर्णय गरेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

छलफल र सहमतिको प्रयास जारी रहेकाले अनिश्चिकालीन आमहड्ताल स्थगित गरेको जानकारी दिएका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि तय गर्न बिहान बसेको बैठकले माओवादीलाई हड्ताल फिर्ता लिन आग्रह गरेको थियो।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 795
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Monday, 01 February 2010 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement