| घर भत्कदा २३ जना इसाइको मृत्यु |
|
|
|
| |||
|
Dharan १३ गते- धरान स्थित सियोन एल्सादाइ चर्चमा सहभागीहरू सुतेको घर राती ११:३० बजे भत्कदा २३ जनाको मृत्यु भएको छ र २५ देखि ३० जनाको संख्यामा घाइते भएको अनुमान छ। घर भत्कदा २३ जना इसाइको मृत्यु Dharan १३ गते- धरान स्थित सियोन एल्सादाइ चर्चमा सहभागीहरू सुतेको घर राती ११:३० बजे भत्कदा २३ जनाको मृत्यु भएको छ र २५ देखि ३० जनाको संख्यामा घाइते भएको अनुमान छ। प्राप्तभ जानकारी अनुसार सियोन चर्चमा सोमबारदेखि एक हप्ते सेमिनार भैरहेको छ। सेमिनारमा सबै ७००० जना जतिको सहभागिता रहेको छ। सेमीनारका सहभागीहरूलाई सुत्नहको लागि विभिन्न घरहरूमा व्यवस्था मिलाइएको थियो। चर्चमा सहभागीहरु सुतेको बासको तीन तले घरको माथिल्लो तला भत्किदा उक्त घटना भएको हो। घरमा धेरै मात्रामा मानिस भएकोले घर भत्किएको हो। राम्रो व्यवस्थापन नभएको आरोप लगाइएको छ।
Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 1245 Comments (4)
![]()
Hearty Condolence
written by Gyan Narayan Shrestha , October 02, 2009 It's really sad incident in the Nepalese Christian history. Let's pray for those who lost their loved one and for those who injured. Mr. Gyanu Narayan shrestha Bethsalom Putalisadak Church
Condolence
written by Eno C Panlook , September 30, 2009 Deeply share the sorrow in this unfortunate incident. This is not the time to blame one another. However, we must learn to take the responsibility and learn from our mistakes. May our Lord's peace dwell among the members of the bereaved families. Write comment
|
|||
| Last Updated ( Wednesday, 30 September 2009 ) | |||
| < Prev | Next > |
|---|


















