NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
घर भत्कदा २३ जना इसाइको मृत्यु PDF Print E-mail
User Rating: / 1
PoorBest 
Wednesday, 30 September 2009 Written by Sarju Rijal

Dharan १३ गते- धरान स्थित सियोन एल्सादाइ चर्चमा सहभागीहरू सुतेको घर राती ११:३० बजे भत्कदा २३ जनाको मृत्यु भएको छ र २५ देखि ३० जनाको संख्यामा घाइते भएको अनुमान छ।


घर भत्कदा २३ जना इसाइको मृत्यु

Dharan १३ गते- धरान स्थित सियोन एल्सादाइ चर्चमा सहभागीहरू सुतेको घर राती ११:३० बजे भत्कदा २३ जनाको मृत्यु भएको छ र २५ देखि ३० जनाको संख्यामा घाइते भएको अनुमान छ।

प्राप्तभ जानकारी अनुसार सियोन चर्चमा सोमबारदेखि एक हप्ते  सेमिनार भैरहेको छ। सेमिनारमा सबै ७००० जना जतिको सहभागिता रहेको छ। सेमीनारका सहभागीहरूलाई सुत्नहको लागि विभिन्न घरहरूमा व्यवस्था मिलाइएको थियो। चर्चमा सहभागीहरु सुतेको बासको तीन तले घरको माथिल्लो तला भत्किदा उक्त घटना भएको हो। घरमा धेरै मात्रामा मानिस भएकोले घर भत्किएको हो। राम्रो व्यवस्थापन नभएको आरोप लगाइएको छ।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 1244
Comments (4)add comment
Hearty Condolence
written by Gyan Narayan Shrestha , October 02, 2009

It's really sad incident in the Nepalese Christian history. Let's pray for those who lost their loved one and for those who injured.

Mr. Gyanu Narayan shrestha
Bethsalom Putalisadak Church



Condolence
written by Eno C Panlook , September 30, 2009

Deeply share the sorrow in this unfortunate incident.

This is not the time to blame one another. However, we must learn to take the responsibility and learn from our mistakes.

May our Lord's peace dwell among the members of the bereaved families.



...
written by Jagadish Pokharel , September 30, 2009

May Our Almighty God Bless You all the Family of death people in that Accident and May HE give the Amazing Strength to you all Injurious People.Let's Pray For his Grace. Byeeeeeeeeeeeeee



समबेदना
written by prakash bagale , September 30, 2009

धेरैको ज्यान जाने र घईते हुने गरि भएको दुरघटनाले हामीलाई दुख लागेको छ। ख्रिष्टियान दाजुभाई दिदिबहिनिहरु सबै मिलि यो दुखद
घडिमा सहयिग गरौं।
यो अबस्थामा परमेश्वरले धैरेधरण गर्ने शक्ति प्रदान गर्नुभएकोहोस्।

फेमिली अफ् गड चर्च, काठमाण्डौ




Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Wednesday, 30 September 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement