| National Conference of NBCBS |
|
|
|
| |||
|
NBCBS को पाँचौ राष्ट्रि य सम्मेलन आजदेखि बेथशालोम चर्च पुतलीसडकमा सुरू भएको छ। सम्मेलनमा नेपालको मेचिदेखि महाकालीसम्मका ख्रीष्ट्रि य विद्यार्थी संगति (CBS) हरूको उपस्थिति रहेको छ। आज पहिलो दिन झण्डै २०० भन्दा बढी क्याम्पस अध्ययनरत र Graduate विद्यार्थीहरूको उपस्थितिमा Kathmandu Valley CBS को आराधना अगुवाई र Theme Song बाट सम्मेलन सुरु भयो। National Conference of NBCBS 29 Sep. Kathmandu- NBCBS को पाँचौ राष्ट्रि य सम्मेलन आजदेखि बेथशालोम चर्च पुतलीसडकमा सुरू भएको छ। सम्मेलनमा नेपालको मेचिदेखि महाकालीसम्मका ख्रीष्ट्रि य विद्यार्थी संगति (CBS) हरूको उपस्थिति रहेको छ। आज पहिलो दिन झण्डै २०० भन्दा बढी क्याम्पस अध्ययनरत र Graduate विद्यार्थीहरूको उपस्थितिमा Kathmandu Valley CBS को आराधना अगुवाई र Theme Song बाट सम्मेलन सुरु भयो। सम्मेलन सञ्चालक नारायण खडकाको अगुवाईमा Conference Organizing Committee का संयोजक अनुप रानाले रमाइलो वातावरणमा रोचक तरिकाले उपस्थित CBS हरुलाई एक आपसमा परिचय गराउनुभयो। सो सम्मेलनमा NBCBS को कामप्रति सक्रिय सहयोगि र विभिन्न संघसंस्थाका प्रमुखहरूको उपस्थिति पनि रह्यो। NBCBS का General Secretary रेभ. के.पी. देवकोटाले सम्मेलनमा उपस्थितहरूलाई स्वागत, सम्मेलनको उद्देश्य र महत्वको प्रकाश पार्दै प्रमुख अतिथी वक्ता Mathew Varghese को परिचय गराउनुभयो। Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 1094 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Wednesday, 30 September 2009 ) | |||
| < Prev | Next > |
|---|



















