NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow News arrow मुस्लिम समूदायद्वारा ज्ञापन पत्र
मुस्लिम समूदायद्वारा ज्ञापन पत्र PDF Print E-mail
User Rating: / 2
PoorBest 
Friday, 10 July 2009 Written by शिशिर दाहाल

मुस्लिम अधिकार सुनिश्चित गर, प्रत्येक निकायमा मुस्लिम समुदायको सहभागिता सुनिश्चित गर लगायतको माँग गरी मुस्लिम मुक्तिमोर्चा नेपाल, नेपाल मुस्लिम नागरिक समाज, र पुवाञ्चल मुस्लिम संर्घष समिति संयुक्त रुपमा आज विहिवार लहान नगर प्रमुख समक्ष एक ज्ञापन पत्र पेश गरेको छ।


मुस्लिम समूदायद्वारा ज्ञापन पत्र

सिरहा, २५ असार


      सिरहाको लहान नगरपालिका कार्यालयमा विभिन्न माँग राखि मुस्लिम समुदायहरु विहिवार ज्ञापन पत्र पेश गरेको छ। मुस्लिम अधिकार सुनिश्चित गर, प्रत्येक निकायमा मुस्लिम समुदायको सहभागिता सुनिश्चित गर लगायतको माँग गरी मुस्लिम मुक्तिमोर्चा नेपाल, नेपाल मुस्लिम नागरिक समाज, र पुवाञ्चल मुस्लिम संर्घष समिति संयुक्त रुपमा आज विहिवार लहान नगर प्रमुख समक्ष एक ज्ञापन पत्र पेश गरेको छ। ज्ञापन पत्रमा लहान नगर पालिकामा मुस्लिम समुदायको सहभागि गर्राई पदपुर्तिको समेत माँग गरेको छ। मुसलिम समुदायले हाम्रो माँग पुरा नभए सम्म आन्दोलन जारी राख्ने वताँउनु भएको छ।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 1112
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Friday, 10 July 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement