| त्रि.वि.वि. को स्वर्ण महोत्सव |
|
|
|
| |||
|
हिमाल विनाको नेपाल कल्पना गर्न नसकिएजस्तै त्रिभुवन विश्वविद्यालय विनाको नेपाल पनि कल्पना गर्न सकिदैन भन्नुहुन्छ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा। त्रिभुवन विश्वविद्यालयको स्वर्ण महोत्सवSarju Rijal, Kathamndu 1st july नेपालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको आज पचास वर्ष पुगेको अवसरमा देसभरी TU मा स्वर्ण दिवस मनाइदैछ। हिमाल विनाको नेपाल कल्पना गर्न नसकिएजस्तै त्रिभुवन विश्वविद्यालय विनाको नेपाल पनि कल्पना गर्न सकिदैन भन्नुहुन्छ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा। नेपालमा त्रिभुवन विश्वविद्यालयको गरिमामय इतिहास छ। नेपालमा एकमात्र जेष्ठ र सरकारी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो। सबैभन्दा राम्रो शिक्षक र मेडिकल साइन्स इन्जिनियरीङ र नयाँ नयाँ विषयहरु पनि राखिदै गरेको TUमा प्रत्येक वर्ष ५ प्रतिशतले विद्यार्थीहरू बृद्धिमा भएको कुरा केदारभक्त माथेमाले बताउनुभयो। दक्षिण एशियामै मेडिकल साइन्समा नेपाल राम्रो भएको ठहर पनि गर्नुभयो। शैक्षिक क्षेत्रमा राज्यको पूरा समर्थन हुनुपर्छ भन्नुहुन्छ पूर्व उपकुलपति माथेमा।
Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 621 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Wednesday, 01 July 2009 ) | |||
| < Prev | Next > |
|---|





















