NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow News arrow एसएलसीमा ६८.४७ प्रतिशत उत्तीर्ण
एसएलसीमा ६८.४७ प्रतिशत उत्तीर्ण PDF Print E-mail
User Rating: / 0
PoorBest 
Monday, 29 June 2009 Written by Sarju Rijal

२०६५ सालको परीक्षामा  ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए। २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् ।


उत्तीर्ण संख्या गत सालभन्दा पाँच प्रतिशत बढी

असार १४ आइतवार प्रकाशन भएको एसएलसी परीक्षाको नतिजामा गत सालभन्दा  ५ प्रतिशतले बढी पास भएका छन्। २०६५ सालको परीक्षामा  ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए। २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् ।  ६८.७४ प्रतिशत पास भएका छन् । नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। यस पटकको परीक्षा ५ नम्बर ग्रेस मार्क दिने निर्णय गरेपछि उत्तीर्ण प्रतिशत बढेको हो।

See your result and mark sheet here

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 929
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Monday, 29 June 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement