| एसएलसीमा ६८.४७ प्रतिशत उत्तीर्ण |
|
|
|
| |||
|
२०६५ सालको परीक्षामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए। २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण संख्या गत सालभन्दा पाँच प्रतिशत बढीअसार १४ आइतवार प्रकाशन भएको एसएलसी परीक्षाको नतिजामा गत सालभन्दा ५ प्रतिशतले बढी पास भएका छन्। २०६५ सालको परीक्षामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए। २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । ६८.७४ प्रतिशत पास भएका छन् । नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। यस पटकको परीक्षा ५ नम्बर ग्रेस मार्क दिने निर्णय गरेपछि उत्तीर्ण प्रतिशत बढेको हो। See your result and mark sheet here Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 594 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Monday, 29 June 2009 ) | |||
| < Prev | Next > |
|---|



















