| Tuesday, 16 June 2009
| Written by Gyan Narayan Shrestha
|
|
|
Permanent resident of Chitwan district and Pithuwa VDC ward # 7,our beloved mother Ganesh Kumari Shrestha has entered into eternity with Lord on 27 May 2009. We express our gratitude to all friends and well wishers who express condolences toward us in this bereaved moment. Son: Mr. Gyanu Shrestha Husband: Mr. Shiva Lal Shrestha and all daughters and daugher in Laws.
जन्मः वि.सं. २००९ र्स्वर्गरोहणः १३ जेष्ठ २०६६
चितवन , पिठुवा वडा नं ७ निवास तथा हेब्रोन टाडी मण्डलीका एक सक्रिय सदस्य, हाम्री आमा श्रीमती गणेशकुमारी श्रेष्ठ यही २०६६ जेष्ठ १३ गतेका दिन हामी सबैलाई छोडि, अनन्त परमेश्वरको घरमा प्रवेशहुनुभएकोले हामी परिवारका सवै आफन्त जनहरुप्रति आफ्नो प्रेम, वास्ता, साहनुभुति प्रकट गर्नुका साथै प्रार्थना गरिदिनुहुने सम्पर्ण इष्ट मित्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं । छोराः ज्ञानु श्रेष्ठ श्रमिान्ः शिवलाल श्रेष्ठ तथा सम्पर्ण छोरी ज्वाईहरु . Newer...
|
|
Last Updated ( Thursday, 18 June 2009 )
|