NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow News arrow फुयाँलको मृत्यु विष सेवनबाट
फुयाँलको मृत्यु विष सेवनबाट PDF Print E-mail
User Rating: / 1
PoorBest 
Tuesday, 16 June 2009 Written by Sarju Rijal

माओवादीले गरेको बन्दबाट राजधानी तनावग्रस्त भयो। सर्वसाधारणले धेरै शास्ती पाए। दर्जनौ सवारी साधन तोडफोड भए। तर अस्पतालको रिपोर्टअनुसार माओवादीका जिल्ला सदस्य राजेन्द्र फुयाँलको विष सेवनबाट मृत्यु भएको पुष्‍टि दिएको छ।


राजेन्द्र फुयाँलको हत्या गरिएको हैन विष सेवनबाट मृत्यु


असार २, काठमाडौं- राजेन्द्र फुयाँलको हत्या युथ फोर्सले गरेको हो भनी माओवादीले गरेको बन्दबाट राजधानी तनावग्रस्त भयो। सर्वसाधारणले धेरै शास्ती पाए। दर्जनौ सवारी साधन तोडफोड भए। तर अस्पतालको रिपोर्टअनुसार माओवादीका जिल्ला सदस्य राजेन्द्र फुयाँलको मृत्यु विष सेवनबाट भएको पुष्‍टि दिएको छ। माओवादीले फेरी पोष्टामार्टम गर्न असपताललाई दवाव दिएको छ।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 898
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Tuesday, 16 June 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement