NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
क्षेत्रिय राज्य PDF Print E-mail
User Rating: / 0
PoorBest 
Monday, 06 April 2009 Written by Tek Bhandari
हामी यति सानो देशलाई क्षेत्रिय र जातिय रुपमा राज्य बनाउने सम्बिधान बनायौं भने के यो देश नेपाल रहला - कुन ठाँउमा जातिय राज्यबनाउनु हुन्छ कहाँ एक जातिका मानिसमात्र बस्छन् - क्षेत्रिय राज्य जुन पृथ्विनारायण शाहले भक्ताएका थिए त्यसैको मरमत गर्ने हो - नेताजीहरु हरेकले एकपल्ट फेरि सोच्नोस् र अघिबड्नोस् ।

 


क्षेत्रिय राज्य

 

सम्विधानसभाबाट बनेको सम्बिधानमा क्षेत्रिय राज्यको कुरा गरिएको छ

तर कुनै पनि दलले स्पष्ट रुपमा कस्तो क्षेत्रिय राज्य बनाउने भन्नेबारे कुरा उठाउन सकेको छैन ।

कारण सम्बिधानविधको अभाव नै हो । हामी यति सानो देशलाई क्षेत्रिय र जातिय रुपमा राज्य बनाउने सम्बिधान बनायौं भने के यो देशनेपाल रहला - कुन ठाँउमा जातिय राज्यबनाउनु हुन्छ कहाँ एक जातिका मानिसमात्र बस्छन् - क्षेत्रिय राज्य जुन पृथ्वि नारायण शाहले भक्ताएका थिए त्यसैको मरमत गर्ने हो - नेताजीहरु हरेकले एकपल्ट फेरि सोच्नोस् र अघिबड्नोस् । राज्य टुक्राउँदैमा जाति र क्षेत्रको विकास हुदैन । आज तपाईहरु एक हुन नसक्दा यो बर्षो बजेट प्रयोग नै नगरि अन्त हुने भएको छ । २०५ जनाले हुने ठाउँमा भाग पुर्‍याउन ६०१ बनाउनु भयो ।

 यस्तो सानो देशलाई टुक्रयाएर सवैजनालाई भत्ता खुवाउने योजना बाहेक अरु के हुन सक्छ - समानुपातिक रुपमा बजेट बनाई ठिकसंग प्रयोग गर्ने बातावरण बनाउनोस्, भ्रष्टचारको अन्त गर्नोस् र हेर्नोस् कसरी हुन्छ विकास --

 

टेक भण्डारी

गोरखा हाल ल पु कुपण्डोल

This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

 

 

Newer...
Older...
&lt&lt Previous          
Hits: 517
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Saturday, 20 June 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement