NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow Articles arrow Mr. Loknath Manean
Mr. Loknath Manean

 लोकनाथ मनेन नेपाली साहित्य र संगीत विधाका सुपरिचित व्यक्तित्व हुन्।स्पष्टवादी र समयसापेक्ष लेखक मनेनले समयको ढुकढुकीलाई छामेर थुप्रै कृतिहरूले नेपाली ख्रीष्टियान साहित्यको भण्डार भरिलो बनाउन ठूलो भाग ओगटेका छन्।

सृष्टिको सुन्दरता हेरेर परमेश्वरको आँगनमा सबैले समान हैसियतमा रमाउने र रहने भाग पाएको उद्घोष गीतमार्फ गर्ने मनेनलाई नेपाली चर्चले साहित्यिक पायोनियरको हैसियतमा चिन्दछ।

कसिला वाक्य संरचनामा बनेका आफ्ना रसिला र गर्विला उपन्यासहरूमा बिग्रन लागेको वर्तमानलाई चोटिलो चुनौती दिने मनेनको साहित्य र संगीत यात्रामा धेरै नवप्रतिभाहरूले आफूलाई खार्ने मौका पाएका छन् ।

यसरी नेपाली ख्रीष्टियान मण्डलीलाई ठूलो गुन लाउने मनेनको हालसालै प्रकाशित उपन्यास हस्तक्षेपले ख्रीष्टियान मात्रै होइन, बाहिरको बजारलाई पनि हस्तक्षेप गरेको छ ।

Filter     Order     Display # 
Date Item Title Author Hits
Saturday, 13 September 2008 मनमा उर्लेका कुरा, एक, दुई Loknath Manean 364
Monday, 01 September 2008 व्यभिचार (continued) Loknath Manean 158
Monday, 01 September 2008 व्यभिचार Loknath Manean 287
Wednesday, 11 June 2008 सहनु नम्रता कि कायरता? Mr. Loknath Manaen 827
Monday, 28 April 2008 हामीले किन मनाउँदैछौं क्रिसमस ? Loknath Manean 611
Monday, 28 April 2008 मेरो सपना? Mr. Loknath Manaen 1214
Monday, 28 April 2008 मेरो छोरो Loknath Manean 804
Thursday, 24 April 2008 मान्ने कि नमान्ने ? Loknath Manean 804
Wednesday, 23 April 2008 गल्लीका हल्लाहरू Loknath Manean 775
Monday, 21 April 2008 चाहे दाखको बोटमा.... Mr. Loknath Manaen 3129
Monday, 21 April 2008 विदेशको पाहुना Mr. Loknath Manaen 779
 
<< Start < Prev 1 Next > End >>
Results 1 - 11 of 11
Home | Sitemap

hits since June, 2006
Advertisement