NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow NC Blog
मेरो देश र भात
(Sunday, 15 June 2008) Written by ndlama

साथमा रहदा कुनै पनि बस्तुको महत्व थाहा हुँदैन। यहाँ  त (USA) विहान पनि बेलुका पनि जुनसुके खानामा पनि गुलियो मात्र खुवाउँदो रहेछ। अनि जति धेरै गुलियो खायो पेट पनि तल तल झरेर आउदो रहेछ। हिजो भात र खुर्सानी पाए कति कति मिठो। अझ दाल पनि पाएको भएको कति खान्थे होला ?

 

यो ब्लग राख्‍नुभएकोमा धन्यवाद  

[ Back ]
Home | Sitemap

hits since June, 2006
Advertisement