| केरा जत्रो नेपाल देश बनै दियो अन्दा!!! | |||
| (Wednesday, 15 July 2009) Written by simon | |||
| १ केरा जत्रो नेपाल देश बनै दियो अन्दा अन्दा भएनी ठीक थियो अजै गर्छन् हुल्दङ्गा नेपाल बन्द नारा बाजी नेपाल मानै देखियो स्विजल्यान्ड बनाउछु भनी भोट् जिती ईन्डिया पो बनै दियो! २ पुरानो नेपाल लाई नयाँ नेपाल बनाउने सुर सार छैन जुनाइ जोगी आएनी कान चिरेको अब भोट् दिने काम छैन आँफै आँफै कान्द कान्द मिलाई देश बनाउने सुर सार गर काम नलाग्ने भादो लाई कचाक कुचुक गरी दसबिनमा फाल!! ३ दुताबास राम्रो छ भनी पहिला पहिला कुरा गरथे आजकाल दुताबास लाई एक छेउको नि के गन्थे चिला गाडी र कुर्सी लाई पाउन तिनी हरु मर्थे नेपाल अब ईन्डिया हुँदै छ तिनी हरु केहीनै गर्न सक्थे !!! नाम: सैमोन थापा फोन नम्बर: ०१०२९८५१०३ ईमेल: This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it |
|||
| [ Back ] | |||















NC Blog 