|
Articles -
Tek Bhandari
|
|
आज अचानक बत्ति आयो नआउने दिन हो। सायद एसएलसि को कारणले होला। मैलै एन.टि.भी.खोलेको डा. अरुण बुढालाई देखे। ७५ प्रतिसत सकिसकेको थियो तर जति बाँकी थियो। ध्यानसँग हेरी सुने उहाँको जिवनी र आजको डा.अरुण। नेपालमा यस्तै थुप्रै अरुण चाहिएको छ। डा. अरुणका साथीहरु कोहि बिदेशीय कोहि शहरी क्षेत्रमा छन् भने कसैले भन्छन् एक कुनामा गएर बसेको छ मुर्ख तर कसैले भन्छन् सच्चा सेवक। |
|
Read more...
|
|
|
|
|
Bible Study -
Guide Our Steps
|
|
|
Spiritual challenges 24. The river of life Water is used to symbolise many things in the Bible; cleansing, new life or healing.
|
|
Read more...
|
|
|
Articles -
Articles
|
|
|
The great commission has to be understood in terms of the kingdom purpose. Patrick Johnston refers to it as Church+ Mission= Kingdom. The Church plays a vital role in bringing the gospel to the people. It is not possible to estimate the data of Nepali migrants; however, the flow of immigration is growing day by day due to the political and economic instability in Nepal. There is an increasing trend of immigration to the gulf countries and also some of the Asian countries where Nepalese have opportunities for jobs. In this article, I would like to draw some of the key obstacles, which hinders the work of the Christian mission in the present day context. |
|
Read more...
|
|
|
News & Events -
Events
|
|
|
Dear Friends: With the passing away of our national leader, Girija Prasad Koirala, God has placed greater challenges on our country moving towards a new constitution and the completion of the peace process. Let us meet and pray together once again. Date: March 28, 2010; Chaitra 2066; Sunday Time: 8AM to 1PM Venue: Tokha Karis Sozo Church, Tokha (Pastor Amrit Shrestha, Phones: 9849141316/9803027039) Prayer Leader: Barnabas Titung |
|
Read more...
|
|
|
Articles -
Articles
|
|
|
"जहाँ सूर्य र चन्द्र रोकिए..." आज १३ मार्च, बिहाँनीपँख, हाम्रो द्धय बसहरु हामीहलाई बोकेर पूर्वदिशातर्फ ८:४५ बजे सुस्तरी दगुर्न थाल्यो। मित्र कृष्ण रायमाझी अतिथीको रुपमा हामीसँग अनौपचारिक रुपमा जानु भएको छ। पा. एम. बि. राईजी हिजो शुक्रबार याफामा रातभरि काम गर्नु भएको कारण शनिबार हामीसँग भम्रणमा जान सक्नु भएन। एउटा बसभित्र मैंले गाइड गर्नु परेको थियो अनि अर्को बसमा भगनित्वको भावमा मग्न भएर द्धय बहिनीहरु निरु श्रेष्ठ र सबिता गौतमले सानन्द गाइड गर्नु भएको थियो। |
|
Read more...
|
|
|
Articles -
Tek Bhandari
|
|
|
बेविलोन डिस्को, आजका युवा र संविधान नेपालमा भएका वर्तमान कानून अनुसार पूर्ख्यौली सम्पत्ति स्वत: छोराछोरीले पाउने व्यावस्था भएको कारण नेपालका युवा पिंढीले देखाएको विकृति र विसंगती हो भन्ने मलाई लाग्छ। कारण पिताहरूले जसरी भएपनि मेरा छोराछोरीको लागि भनी आफूले नखाएर राम्रो नलगाएर साँचेको कारण छोरा छोरीले मेरा माता पिताले कसरी हाम्रो लागि पढाउन र हुर्काउन सम्पत्ति जोहो गरेका छन् पटक्कै बुझेको जस्तो लागेन। आज पत्र पत्रिका र समाचारमा सुनेको कुराले समस्त अविभावकहरुलाई ठूलो चोट पुर्याएको छ। |
|
Read more...
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
| Results 61 - 72 of 419 |