NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
Verse of the Day

"Therefore, in the present case I advise you: Leave these men alone! Let them go! For if their purpose or activity is of human origin, it will fail. But if it is from God, you will not be able to stop these men; you will only find yourselves fighting against God." (Acts 5:38-39)

You are here: Home
Honesty
User Rating: / 0
Bible Study - Guide Our Steps

spritual challenges

26. Honesty

Read Acts 5:1-11
All members of groups need to trust one another and be honest with one another.

Read more...
 
शालोम चौतारी, मलेसिया
User Rating: / 1
News & Events - News

तपाईको थाकेको जीवनको निम्ति बिश्राम स्थल
शालोम चौतारी

 के तपाई हतास र अशान्तिमा हुनुहुन्छ ? के तपाईको जीवन निराश र रीत्तो छ ? के तपाई जीवनको सही अर्थ खोज्दै हुनुहुन्छ ? मानिसको जीवनको सही अर्थ केवल सृष्टिकर्ता परमेश्वरले मात्र प्रदान गर्न सक्दछ। आज यो संसारमा कतै पनि शान्ति र आनन्द छैन, जताततै अशान्ति र अत्याचारले ढाकेको छ, चाहे मानिस जतिसुकै धनीनै किन नहोस्। आज आएर विश्वभरि आर्थिक संकष्ट परेको छ। भर्खरमात्र काम गर्न भनेर विदेशीएको नेपाली घर फर्किन बाध्य बनेका छन्।

Read more...
 
Muhan
User Rating: / 0
Download - Magazine

 Muhan 1, Nepali, PDF version, Editor/Publisher Rev. Stephen Rai, New Delhi, India. is ready for download.

 
उपत्यकाव्यापी इस्टर र्‍याली
User Rating: / 0
News & Events - News

  

 

 

 

 

 

काठमाडौं- ४ अप्रिल,  - यदि येशू मृत्युबाट जीवित नभएको भए विश्वका इसाईहरूले येशूको नाउँमा गरेको विश्वास र प्रचार व्यर्थै हुनेथियो। आश्चार्यकाम व्यर्थै हुनेथिए। विश्वमा दिन दिनै बढ्दै गएका चर्चहरूको काम पनि व्यर्थै हुने थिए। येशू मृत्युबाट तेस्रो दिनमा मानव शरीरमा नै जीवित हुनुभयो अर्थात जुन शरीरमा मारिनुभयो त्यही शरीरमा जीवित हुनुभयो।

Read more...
 
"प्रभुकै सेवामा समर्पित छुँ "......
User Rating: / 1
Articles - Articles

 १९६७ सालमा पिता टेक वहादुर राई र माता जीतमाया राईको कोखबाट धनकुटा मुगा ४ मा मानवास राईको जन्म भएको थियो। जीवनका वाल्यकालको समयहरु दुःख र संघर्षमय नै रहेको र ती दिनमा पढने लेख्‍ने समय पनि नभएकोले एक प्रकारको अँध्यारो युग नै थियो भनेर मानवास राई आफ्नो तीतो विगत कोट्टयाउँछिन्। घाँस दाउरा खेतीपाती भन्दै समयको वेगवान नदीसँगै जीवन वग्ने क्रममा २७ वर्षत्यसै नै वितेछ।

Read more...
 
चर्चमा रक्तदान कार्यक्रम
User Rating: / 0
News & Events - News

 

 

 

 

 

 

 

 

 गुड फ्राइडेको अवसर पारी युथ संगतिबाट रक्तदान कार्यक्रम

काठमाडौं २ अप्रिल, नवजीवन चर्च कुपण्डोलमा गुड फ्राइडेको दिन April 2 मा युथ संगतिद्वारा रक्तदान कार्यक्रम सम्पन्न भयो। यो रक्तदान कार्यक्रम नवजीवन चर्चले दोस्रो पटक आयोजना गरेको कार्यक्रम हो।

Read more...
 
ख्रीष्टियान साहित्य र सञ्चारको महत्व
User Rating: / 0
Articles - Articles

 भनिन्छ "तरवार भन्दा कलम शक्तिशाली हुन्छ।" जब कलमको शक्ति प्रभावकारी भएर जान्छ, मानव समाजको चेतना वृहतरुपमा वृद्घ भईरहेको हुन्छ। सुस्ताएको मानव समुदायलाई जागरुकता तथा क्रियाशीलतामा अगाडि बढ्ने प्रेरणा मिली रहेको हुन्छ। अठारौं शताब्दीतिर विश्व विजय गर्छु नि कस्सिएका फ्रान्सका तत्कालीन स्वघोषित सम्राट नेपोलियन बोनापार्टले भनेका थिए। "दुइ हजार संगीन भन्दा दुइ वटा कलमहरु खतारनाक हुन्छन्।"त्यसैले साहित्य र सञ्चारको महत्व कति छ भन्ने कुरा यसले पुष्टि गर्दछ।

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 49 - 60 of 419

Who's Online?

We have 69 guests online

NC Poll

How Many people attend The church you attend?
 
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Home | Sitemap

hits since June, 2006
Advertisement