|
Articles -
Mr. P. A. Thomas
|
|
|
त्यस्तो भए परापूर्व कालदेखि मानिसहरूले मान्दै आएको अन्य धर्म र देवताहरूलाई कहाँ राख्ने? मिश्रका, कनानका, बेबिलोनका, ग्रीसका, रोमका र हालसम्म उत्पादित कयौं देवताहरूलाई कहाँ लिएर राख्ने? |
|
Read more...
|
|
|
Devotions -
Dr. Nicanor Tamang
|
|
|
I was full of hurts due to poverty and addiction but they loved me just the same and I found out later that they had this reservoir of love in them because they believed in the Lord Jesus who is the Ocean of Love and Healing. |
|
Read more...
|
|
|
Articles -
Mr. Loknath Manean
|
|
|
गहन, गहकिलो, भव्य भड्किलो - मीठो, मसिनो रचनाको प्रतीक्षा बोकी पत्रिका सम्पादक कुर्छन।चमक्क चम्काई, गहना सजाई पत्रिकालाई फिटफाट, चिटिक्क बनाई सबको अघि प्रस्तुत गरी गमक्क गम्कने रहरमा लठ्ठ पर्छन। |
|
Read more...
|
|
|
Interview -
Interview
|
|
|
मण्डलीकी आमा भनेर पश्चिम नेपालमा चिनिएकी सुश्री ज्ञानी शाह नेपालको पहिलो महिला आर्मी हुन्।नेपालको मण्डली इतिहासकी धरोहर ज्ञानी नेपालको राजपरिवारसँग पनि जोडिएकी व्यक्तित्व हुन्।भारतको पटनामा येशूलाई भेटेर उहाँको सेवा गर्ने चुनौती पाएकी खरो तर मायालु स्वभाव भएकी ज्ञानी स्वयं इतिहासको दस्तावेज मात्रै नभई, युवा पुस्ताको लागि प्रेरणा र चुनौतीकी खानी हुन्।त्यो समय राजदरबारबाट ख्रीष्टमस उपहार पाउने ज्ञानी अहिले ८ दशक पछिको उमेरमा पनि युवा जोशले भरिएकी छिन्।प्रस्तुत छ सम्पादक भुवन देवकोटाले ज्ञानीसँग लिनुभएको अन्तर्वार्ताको सार। |
|
Read more...
|
|
|
Devotions -
Dr. Nicanor Tamang
|
|
|
Let me also say that we need to pray for the present leaders so that they may govern Nepal with great deal of wisdom, honesty and sacrifice. |
|
Read more...
|
|
|
Sermons -
Pastor Tanka Subedi
|
|
|
प्रीय मित्रहरू, गत हप्ताको नाटक यहाँहरूलाई याद होला नाटकमा हामीले प्रभु येशू ख्रीष्टसँग सम्बन्धित केही अनौठा, नामहरू र चरीत्रहरू देखेका थियौं । जस्तै: प्यालेष्टाइन, रोमी साम्राज्य, उग्रवादी, भन्सार अधिकृत, बेतलेहेम, गालील आदि । प्रभु येशू ख्रीष्टलाई राम्रोसँग चिन्न र उहाँले भन्नुभएका कुराहरू ठीक अर्थमा बुझ्न हामीले उहाँ यस संसारमा रहँदाको परिस्थिति र वातावरणलाई राम्ररी बुझ्न आवश्यक छ । यसरी बुझ्दै जानको लागि आगामी धेरै हप्तासम्म हामीले मत्तीले लेखेका सुसमाचारलाई आधार बनाएर ख्रीष्टको बारेमा सिक्नेछौं सबैभन्दा पहिला उहाँको देश र मानिसहरूको बारेमा अध्ययन गरौं । |
|
Read more...
|
|
|
Devotions -
Dr. Nicanor Tamang
|
|
|
Our organization is in the process of seeking a new President and I had to attend the meeting in Frankfurt to be part of the team to take interview of the candidates for eight days. The meeting was very interesting but I almost died because I am not at all good with board etc. I am comfortable meeting my church folks and spending time with them. So when I came back home I went to visit three families in their homes to pray and talk to them. Let me just give you three examples. I am not writing this to blow my own trumpet but just examples to let us remind ourselves that we need to spend more time among the people to whom we are called to serve. |
|
Read more...
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 Next > End >>
|
| Results 37 - 48 of 62 |