NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
Verse of the Day

For it is by grace you have been saved, through faith - and this is not from yourselves, it is the gift of God. (Ephesians 2:8)

You are here: Home
Church role in era of HIV/AIDS in Nepal
User Rating: / 1
Articles - HIV/AIDS

HIIV/AIDSHIV/AIDS is becoming a profound problem in Nepal. There are 75000 infected people and 4000 are children. NGOs are responding to the epidemic,but less has been done through faith based initiatives. AIDS is an opportunity in our lifetime to lift our weaknesses to God and find his strength. AIDS is deadly,but alienation from God is more serious and more deadly than AIDS. God did not send his son into the world to condemn the world but to save the world through Him”John 3:17.

Read more...
 
मेरो सपना?
User Rating: / 0
Articles - Mr. Loknath Manean

मेरो अभिवादन स्वीकार्नुहोस् । टाढा समयकोनादिनाले उसलाई ठाडो प्रश्न गरी, "तिम्रो जाति हिब्बी हो ?"

"हो ।"

" तिम्रो नाउँ एदान हो ?"

"हो ।"

नादिना त्यसपछि मुसुक्क हाँस्छे । ती पुरुषतिर मदिराको कचौरा उचालेर तिरमिर आँखाले हेर्छे एदान उसलाई निर्निमेष हेरिरहन्छ, केही नबुझी । यो हिब्बी जातिको मान्छे यहाँ आएको एक महिनाजति भयो । आज यो गाउँमा ऊन कत्रनेहरूको वाषिर्क चाडको जात्रा लागेको छ । चारैतिर होहल्ला । घरघरले दाखमद्यको घ्याम्पा खोलेका छन् । कोही नाच्छन्, कोही गाउँछन्, कोही गफमा तल्लिन, कोही हल्ला गर्दै घुमिरहेका । साँझको अँध्यारोमा पनि राँको बालीबाली हाट बजार लागेको छ । यो गाउँको नाउँ तकेला । नादिना र उनकी बहिनीहरू एदान हिब्बीलाई घेरेर र्याकर्याक पारिरहेका छन् । तकेला गाउँको आजको चाडमा सबलाई पिउने अनुमति छ, के स्त्री, के पुरुष सब एक अर्कामा बोल्न पाउँछन्, जिस्किन पाउँछन् ।

Read more...
 
मेरो छोरो
User Rating: / 0
Articles - Mr. Loknath Manean

मेरो अभिवादन स्वीकार्नुहोस् । टाढा समयको बाँध, बन्धनलाई नाघेर एउटी आमा, एउटी नारीको हैसियतले लेख्दैछु । मेरो नाउँ सारा । मेरा दुइओटा नाउँ तपाईले बाइबलमा पढ्नु भएको छ । साराइ र सारा । मेरो बारेमा सुन्नुभएको छ । हागारसँग जलन, सन्तानको रहर, उमेरको सुन्दरता, बाँझीपनको बोझ, बुढेस्कालको एकलोपन, परमेश्वरको प्रतिज्ञा, आदि, आदिमा लटपटिएर म घरी सामान्य घरी असामान्य व्यवहारहरू देखाउँथे । मेरो इसहाक जन्मँदा म कति खुशी भएँ, के बताउँ । तर आज भने मेरो जीवनको प्रलयकारी एक हप्ताको बारेमा केही भन्न चाहन्छु ।

Read more...
 
मान्ने कि नमान्ने ?
User Rating: / 0
Articles - Mr. Loknath Manean

कस्तो दिल खोलेर हाँसेको थियो नगरकोट तीन चार दिन हाम्रो लागि। आकाश, धरती, हिमाल, बादल सब सज्जिएर, ठाँट्टिएर बसेका थिए। एउटा रोचक भेलामा गइएको थियो त्या“माथि। ट्वाल्ल परी हेर्यौं डाँडा, हिमालहरू। गफमा ग्वाम्म डुब्ने लोकमणि, सदीप, शेरबहादुरहरू डुबिरहे। गीता, थिइन्, प्रतिभा, मिरियम पनि। भुवन, एक जोड नारायण थिए, -खडका र जोशी थरीका)। दुइदुइटा ढकाल -तीर्थ र लोकमणि), सरोज, प्रमोद, र्सूय, दिनेश, नोर्बु... सबै नै थिए।

Read more...
 
गल्लीका हल्लाहरू
User Rating: / 0
Articles - Mr. Loknath Manean

फोहोर बोलीले कतिको मुख र जिब्रोमा राज्य नै गरेको हुन्छ।साना फुच्चा खातेजस्ता किशोरहरूको कुरा छोडिदिउँ क्याम्पस लेभलमा पुगेका युवाहरूबाट धाराप्रवाह निस्किरहन्छन् ती सुन्नैनहुने शब्दहरू।मानिसले आफूलाई आदार गरेको खण्डमा उसको धेरै, धेरै बेहोरा, बानीमा सुधार हुन्छ।यहाँ एउटी पात्र कान्ताले गल्लीका हल्ला हरूलाई कसरी शान्त पारनि् हामी हेरौं

गल्लीका हल्लाहरू

Read more...
 
चाहे दाखको बोटमा....
User Rating: / 4
Articles - Mr. Loknath Manean

नेपाली इसाई जगतमा र्सवाधिक लोकप्रिय गीत चाहे दाखको बोटमा फूल नफुलोस् माथि आधारित यो कथामा मान्छेको मनमा उब्जने द्वन्द्वलाई अगाडि ल्याउने काम भएको छ।ईश्वरको घरमा हामी सबै जाँदैछौं भने पृथ्वीमा रहूञ्जेल उहाँसँग हामी झगडा गर्न सक्दैनौं।कठीन पर्छ तर उहाँको उद्देश्य र योजनामा पर्ने अप्ठेरा घटनालाई पनि हामीले स्वीकार गर्नुपर्छ।एउटी आमाको विरहसँग परिचित हुने मौका यो कथाले हामीलाई दिन्छ ...

 

चाहे दाखको बोटमा....

Read more...
 
आशाको सन्देश- नेपाल
User Rating: / 1
News & Events - News

Imageधन्यवाद ज्ञापन कार्यक्रम

फागुन ७ गते प्रजातन्त्र दीवसको दिन बेलुका ३:३० बजे पाटन चर्चमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम आशाको सन्देश-नेपाल को धन्यवाद ज्ञापन कार्यक्रम विभिन्न मण्डलीका पास्टर अगुवाहरू र संघसंस्थाका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो।

Read more...
 
<< Start < Prev 21 22 23 24 25 26 27 28 29 Next > End >>

Results 337 - 347 of 347

Photo of the Week

Pokhara Christmas Day

Who's Online?

We have 17 guests online

NC Poll

How Many people attend The church you attend?
 
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Home | Sitemap

hits since June, 2006
Advertisement