NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
Verse of the Day

Therefore go and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit. (Matthew 28:19)

You are here: Home
सरकारको कार्यशैलीप्रति आक्रोस
User Rating: / 0
News & Events - News
माओवादीको फुर्तिलाई आछ्युँ खायौं वाछ्युँ खायौं झुसे वारुलो भन्दै सामान्य रुपमा लीँदै उहाँले राणा,राजा र शाहिकाल त खाईयो भने माओवादीको फुर्तिले कोहि डराउने वाला छैन भन्नुभयो।
Read more...
 
सरकार चलाउने आधार छैन
User Rating: / 0
News & Events - News
माओवादीले युद्धको धङधङी त्याग्न नसकेको कारण सरकार संचालनको जिम्बेवारी सम्हाल्न नसकेको दावी गर्दै खनालले पार्टिका कार्यकर्ताको ब्यवहारमा आमुल सुधार गरेर मात्र सरकार संचालन गर्न सक्ने वताउनु भयो ।
Read more...
 
जनआन्दोलन सभा कि बन्द?
User Rating: / 0
Articles - Articles
कोही देश बनाउने भनेर बन्द गर्छन् कोही देस बनाउने भनेर सभा गर्छन्। मेरो सोझो बुझाइमा देश खेलको मैदान हो यहाँसबै देश बनाउनेहरुको अभ्यास हुँदैछ।
Read more...
 
क्षेत्रिय राज्य
User Rating: / 0
Articles - Tek Bhandari
हामी यति सानो देशलाई क्षेत्रिय र जातिय रुपमा राज्य बनाउने सम्बिधान बनायौं भने के यो देश नेपाल रहला - कुन ठाँउमा जातिय राज्यबनाउनु हुन्छ कहाँ एक जातिका मानिसमात्र बस्छन् - क्षेत्रिय राज्य जुन पृथ्विनारायण शाहले भक्ताएका थिए त्यसैको मरमत गर्ने हो - नेताजीहरु हरेकले एकपल्ट फेरि सोच्नोस् र अघिबड्नोस् ।
Read more...
 
आदम कि अव्राहम ?
User Rating: / 0
Articles - Articles

बाइवल अनुसार ३ पदमा नखानु भनेको रुखको फल हेर्नमा राम्रो थियो, त्यो फल ठिक थियो, तर केवल परमेश्वरले आदमको जाँच गर्न त्यो खान निषेध मात्र गर्नु भएको थियो । तर आदम त्यस जाँचमा असफल भयो र मानिसको पतन भयो ।

Read more...
 
Ponder and Pray
User Rating: / 1
Devotions - Dr. Nicanor Tamang

Poignant statement: "If you are a Christian, you are not a citizen of this world trying to get to heaven; you are a citizen of heaven making your way through this world." -- Vance Havner

Read more...
 
नेपालका ख्रिष्टियनहरुको आग्रह
User Rating: / 0
News & Events - News

आज विराटनगमा पत्रकार सम्मेलन गर्दै नया बन्ने संविधानमा ख्रिष्टीयन सुझाव केन्द्रीय समितिले धर्म सम्बन्धी विकृत रोक्न धार्मीक ऐन , धार्मिक आयोग गठन, समान गुठीको मान्यता दिनु पर्ने लगायतका मागहरु समेत गरेको छ ।

Read more...
 
<< Start < Prev 21 22 23 24 25 26 27 28 29 30 Next > End >>

Results 289 - 300 of 408

Who's Online?

We have 67 guests online

NC Poll

How Many people attend The church you attend?
 
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Home | Sitemap

hits since June, 2006
Advertisement