|
Articles -
Articles
|
|
|
महंगिले डांडा काटिसकेको अबस्था छ, जसलाई जे मान लाग्यो त्यहि गरिरहेको अबस्था छ । राजनैतिक शुरक्षाको आडमा दन्डहिनता बढिरहेछ, कानुनिराज्यको आभाश छैन कसैलाई । धनि दिनदईगुना रात चारगुना धनि भैरहेछ, श्रमजिवि, गरिव, पाखालगाइएकाहरुले गास, वास, कपासको जोहो गर्न हम्मे हम्मे परिरहेछ। राज्यले जनताको अति आधारभुत आवस्यकाता गास, वास, कपास, शान्ति शुरक्षा, रोजगार, शिक्षा र श्वास्थ्य अनिछार्य रुपमा उपलव्ध गर्नु पर्ने होईन ? |
|
Read more...
|