|
Articles -
Tek Bhandari
|
|
|
येशूले भन्नुभयो, “बालकहरुलाई मकहाँ आउन देओ, तिनीहरुलाई नरोक। किनभने र्स्वर्गको राज्य यस्तैहरुको हो।” मत्ती १९:१४ हरेक आमा बुवाले आफ्ना बालकहरु असल होऊन भन्ने चाहना सबैको हुन्छ यसैकारण मानिसहरुले येशूकहाँ ल्याएका हुन। तर चेलाहरुले रोके, किनकी उनीहरुको बिचारमा येशूलाई किन दुःख दिने भन्ने नै हो, चेलाहरुले येशूलाई चिनेनन वा बुझेनन्। हाम्रो नेपालको परिपेक्षमा हामी सवै आमा बुवाहरुले आफ्ना बालकहरुलाई असलै देख्ने चाहन्छौं, तर कसरी असल बाटोमा हिडाउने वास्ता गर्दैनौं। |
|
Read more...
|