|
News & Events -
News
|
|
|
कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी उद्धव तिम्सिनाले अव युग परिवर्तन भैसकेको हुँदा कसैले पनि जात, धर्म, लिङग आदिका आधारमा विभेद गर्न नहुने भन्दै देशका केहि ठाउमा रहेका अवशेषहरु पनि चेतनाको विकास सँगै समाप्त भएर जाने वताउनु भयो |
|
Read more...
|
|
|
Articles -
Articles
|
|
|
को होला पोखरामा गएर नरमाउने। जो कोहिको मन हषृत बनाउँछ तालहरू, देखिने हिमाल र शान्त पर्यटकिय क्षेत्र सफा पोखराले। आनन्दित जीवन जिउनु इच्छा नभएको कुन मानिस होला र। सबैलाई आनन्द गर्न आफ्नो परिवारसँग, साथीहरूसँग खुसियाली मनाउन इच्छा हुन्छ नै। रमाईलो गर्नको लागि नै मनोरोञ्जनात्मक विभिन्न विधिहरू मानिसहरूले खोजी गर्ने र अपनाउने गर्छन्।
 |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
४९औ वर्ष सम्म नहटाएको PCL तह देश संक्रमन काल अवस्थामा भएको बेला किन हटायो यो खतराको संकेत भएको स्ववियू लगाएतका विभिन्न विद्यार्थी दलहरूको भनाई रहेको छ। |
|
Read more...
|
|
|
News & Events -
Events
|
|
|
NBCBS is going to organizing a COUNSELING PROGRAM on 5th of July at Beth-Shalom Putalisadak Church from 10 am for the students who have recently passed the SLC exams and seeking for the pre-university courses of their choice / interest.
|
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
हिमाल विनाको नेपाल कल्पना गर्न नसकिएजस्तै त्रिभुवन विश्वविद्यालय विनाको नेपाल पनि कल्पना गर्न सकिदैन भन्नुहुन्छ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा।
 |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
Mexico को बाट संसारभरि फैलिएको एक महामारी स्वाइन फ्लूले विश्वमा नै सन्त्रास फैलाएको छ यो रोगबाट विश्ववमा अहिलेसम्म २६३ जनाको मृत्यु भैसकेको छ। नेपालसहित ११३ वटा देसहरूमा स्वाइन फ्लू प्रवेस गरिसकेको छ। यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने रोग हो। सबैलाई यो रोग लाग्न सक्छ। मानिसबाट मानिसमा सर्ने भएकोले यो महामारी रोगबाट बच्न गाह्रो पनि छ। |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
गर्मी मौसममा खाद्यपदार्थ चाडै सडने र त्यस्तो खानेकुरा खाएमा झाडापखाला तथा टाइफाइड जस्ता रोगहरु लाग्ने डा. हैदर अलि बताउनु हुन्छ। कोसी अञ्चल अस्पतालमा मोरङ सुनसरी र भारतका समेत विरामीहरु उपचारका लागि आउछन। |
|
Read more...
|
|
|
|
<< Start < Prev 11 12 13 14 15 16 17 18 19 20 Next > End >>
|
| Results 205 - 216 of 419 |