|
News & Events -
News
|
|
|
मिति २०६६ मंसिर २८ फेमिलि अफ गड चर्चमा एनबिसिबिएसको पहिलो साधारण सभा सम्पन्न भयो। नेपाल सरकारमा एनबिसिबिएस दर्ता भएपछिको पहिलो साधारण सभामा २४ जनाको सहभागिता रहेको थियो। सभामा एनविसिविएसमा प्रत्यक्षरुपमा सहायता पुर्या उनु भएका प्रभुका जनहरू र सिविएसमा आवद्ध विद्यार्थीहरूको उपस्थिति रहेको थियो। |
|
Read more...
|
|
|
Bible Study -
Guide Our Steps
|
|
|
our environment 6 trees as a picture of faithRead Psalm 1:1-5, Jeremiah 17:7-8
?How can Christians be compared to trees? |
|
Read more...
|
|
|
News & Events -
Events
|
|
|
Dear Friends: Please come to pray for our country. We need to pray even more as our nation faces enormous problems. Prayer then action is the Christian way. Daniel is the best politician the Bible describes. He prayed three times a day. Venue: ATEN Building, Buddha Nagar, New Baneshwar Date: December 13, 2009, Sunday Time: 10 AM to 2 PM (Please come before 10 AM to encourage and pray for the prayer leader). TEA: 11:30 AM; Snack: 2 PM. Prayer Leader: Elder Milan Adhikari |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
कैलाली, २०६६ मंसिर १९ – सुदूरपश्चिम, कैलाली जिल्लाको बलिया गाविसको डुडेझारी वन जंगल कब्जा गरी बसेका माओवादी निकट सुकुम्वासीलाई हटाउन प्रहरीले बल प्रयोग गर्दा भएको भिडन्तमा एक प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार भिडन्तमा १ प्रहरी र २ सुकुम्वासीको मृत्यु भएको हो । प्रहरीतर्फ सेती अञ्चल प्रहरी कार्यालयमा कार्यरत जवान पदम ऐर र सुकुम्वासीतर्फ नरेन्द्र बिश्वकर्मा र सञ्जय ढकालको मृत्यु भएको डिआइजी बिमला थापाले बताईन् । बिश्वकर्माको घटनास्थलमै र ढकालको कोहलपुर मेडिकल कलेजमा उपचारार्थ ल्याइसकेपछि मृत्यु भएको हो । |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
काठमाडौं २०६६ मंसिर १९ - दस बुँदे सगरमाथा घोषणापत्र जारी गर्दै विश्वमै पहिलो पटक सवैभन्दा बढी उचाइमा बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भयो । वातावरणीय परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको आधार शिविरस्थित रहेको कालापत्थरमा बसेको मन्त्रिपरिषद बैठकले जलवायु परिवर्तनप्रति सामूहिक प्रतिवद्धता जनाएको छ। कालापत्थरमा बसेको मन्त्रिपरिषद बैठकपछि स्याङबोचेमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपालले सगरमाथा घोषणापत्र जारी गरेका थिए। घोषणापत्रमा जलवायु परिवर्तनप्रति सामूहिक प्रतिवद्धता जनाउने, जनचेतना जगाउने, संरक्षण क्षेत्र बढाउनेलगायत उल्लेख छ । |
|
Read more...
|
|
|
News & Events -
News
|
|
|
वातावरणीय परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन आज मन्त्रिपरिषदको बैठक सगरमाथाको आधारशिविरस्थित ५ हजार २ सय ४२ मिटरको उचाइमा बस्न लागेको छ। बिहान ९ बजे हाराहारीमा सुरु हुने बैठक ३० मिनेट बस्नेछ। बैठकपछि साढे १० बजे ३ हजार ७ सय ८० मिटरको उचाइमा रहेको स्याङ्बोचेमा पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। |
|
Read more...
|
|
|
Bible Study -
Guide Our Steps
|
|
|
our environment 5 responsibility to Godread Deuteronomy 6:3-5, Genesis 1:26, Genesis 2:15 These verses all teach us something about our duty towards the land and God’s creation. |
|
Read more...
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
| Results 109 - 120 of 419 |