| Healing Crusade 2065 |
|
|
|
| |||
|
हार्दिक निमन्त्रणा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल ख्रीष्टियन मिनिष्ट्रजको आयोजनामा हुन लागिरहेको अनन्त जीवन चङ्गाइ महोत्सव २०६५ मा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं। प्रख्यात वक्ता रेभ= टम्मी लिल्जा मार्फत परमेश्वरको वचनबाट प्रवचन गर्नुका साथै सम्पूर्ण शारीरिक तथा आत्मिक बिरामीहरूका लागि चङ्गाइको प्रार्थना समेत गरिने हुँदा यस कार्यक्रममा पाल्नुभई लाभ उठाउनुहुन निमन्त्रणा गर्दछौं।
आउनुहोस्, यस कार्यक्रममा सहभागी हुनुहोस् र नयाँ जीवन पाउनुहोस्। कार्यक्रमका आकर्षणहरू उच्च सङ्गीत समूहले सजिसजाउ भएको विशिष्ट सङ्गीत झुण्डद्बारा आराधना समेत गरिने। ………………………………. ……. कार्यक्रम………………………………………… स्थान : जाउलाखेल, खेल मैदान मिति : २०६५ भदौ २९ देखि असोज १ गतेसम्म समय : दिनको ३ बजे देखि ५:३० सम्म सम्पर्क फोन :- ९८५११०७५८९, ९८०३७९६२५६, ९८४१४९६८९३, ९८४१५४९९५६, ९८४१३३६२१६ आयोजक : नेपाल ख्रीष्टियन मिनिष्ट्रज (NCM) Visit us : www.nepalchristianministries.org Welcome Dear brothers and sisters We heartily welcome you in the healing crusade 2065 organised by Nepal Christian Ministries. Well known preacher Rev. Tommy Lilza will be preaching and praying for healing in the programme so grabe this opportunity and be blessed. Are you suffering with a deaseas? Are you feeling depressed and failed in your life? Come, participate and receive a new life. Other attractions: Special worship service with a high class music band.
Venue: Jawalakhel Football field Date: September 14-17 Time: 03.00-05.30 PM Contact: 9851107589, 9803796256, 9841496893, 9841549956, 9841336216 Organized by: Nepal Christian Ministries Visit us: www.nepalchristianministries.org Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (0)
![]() Write comment
|
|||















