News & Events

कानुनी साक्षारता र फलदायी गुणात्मक होऔ विषयक २ दिने सेमिनार आज भव्य रुपमा सम्पन्न

[ 0 ] April 7, 2017 |
कानुनी साक्षारता र फलदायी गुणात्मक होऔ विषयक २ दिने सेमिनार आज भव्य रुपमा सम्पन्न

निरोज तोलाङे २५, चैत्र ललितपुर । एभरी होम कन्र्सनको सहयोगमा र ज्योति फिलाडेल्फिया मण्डली बुगंमति ललितपुरको आयोजनामा हिजो देखि सुरु भएको कानुनी साक्षारता र फलदायी गुणात्मक होऔ विषयको २ दिने सेमिनार आज भव्य रुपमा सम्पन्न भएको छ । बुगंमतिमा ललितपुर स्थित ज्योति फिलाडेल्फिया मण्डलीमा २४ र २५ गते भएको उक्त सेमिनारमा भैसिपाटी ललितपुर स्थित नमुना […]

Read More

विवाह पुर्व युवाहरुलाई परामर्श सेमिनार सम्पन्न

[ 0 ] April 7, 2017 |
विवाह पुर्व युवाहरुलाई परामर्श सेमिनार सम्पन्न

निरोज तोलाङे २५, चैत्र ललितपुर । विवाह पुर्व युवाहरुलाई परामर्श दिने उदेश्यले नहेम्याह तालिम ईन्सटिच्युट तिखदेवल, ललितपुरको आयोजनामा ३ दिने सेमिनार सम्पन्न भएको छ । चैत्र २३ देखि २५ सम्म भएको उक्त सेमिनारमा ललितपुुर भ्यालीमा रहेका विभिन्न मण्डलीबाट २८ जना युवायुवतीको उपस्थिती रहेको थियो । युवाहरुलाई अहिलेको अवस्थामा नभईनहुने अत्यावश्यक शिक्षाको मुख्य– मुख्य विषयहरु सिकाइएको […]

Read More

बैशाख १ मा ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको फाइनल साथै सांगितिक कार्यक्रम

[ 0 ] April 7, 2017 |
बैशाख १ मा ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको फाइनल साथै सांगितिक कार्यक्रम

२५, चैत्र ललितपुर। नेपाली नयाँ वर्ष साथै असल शुक्रबार सु-अवसर पारेर इसाई गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको  ग्र्याण्ड फिनाली साथै सांगितिक कार्यक्रम यही बैशाख १ गते ललितपुरको जिजस कलेजमा हुने भएको  छ । ग्र्याण्ड फिनाली पारस्परिक युवा समुह्को  साझेदारीमा हुन लागेको हो  । गत शनिबार भएको उत्कृष्ट सात प्रतियोगि मध्ये दुइ जना बाहिरिए संगे अब ग्र्याण्ड फिनालीको […]

Read More

आखिर नेपाली ख्रिष्टियनहरुले पनि पश्चिमेलीहरुलाई केही दिन सक्नुपर्छ

[ 0 ] April 7, 2017 |
आखिर नेपाली ख्रिष्टियनहरुले पनि पश्चिमेलीहरुलाई केही दिन सक्नुपर्छ

थोमस बोगटी।लेखक २५,चैत्र काठमाडौं । नेपालीहरुलाई अङग्रेज ख्रिष्टियनहरुले जानेर होस वा नजानेर होस धेरै कुरा दिएको छ। बर्षैपिछे आफ्नो देश छोडी नेपाली ख्रिष्टियनहरुमा सेवा पुर्याउन आउँछन्। त्यसको लागी हामी उनीहरु प्रति धेरै धन्यवादी हुनु आवश्यक छ। यस क्रममा दक्षीण कोरीयाले पश्चिमेली देशहरुमा हरेका वर्ष मिसनरीहरु पठाइ सेवकाइ गरेका छन। कुनै पटक भारतका साधु सुन्दर सिङले पनि […]

Read More

अख्रिष्टिय पश्चिमेली परम्परा र चाडहरु मान्न छोडौँ

[ 0 ] April 7, 2017 |
अख्रिष्टिय पश्चिमेली परम्परा र चाडहरु मान्न छोडौँ

थोमस बोगटी।लेखक २५,चैत्र काठमाडौं । धेरै अख्रिष्टियन पश्चिेमली परम्परा र चाडहरु छन् जुन नेपालका अविश्वासीहरु ख्रिष्टियन चाड भनेर भ्रममा परेको छन् ती मध्य भ्यालनटाइन डे, ह्यालोइन डे, एप्रिल फुल डे आदि हुन। यी चाडहरुले परमेश्वरको कुनै पनि महिमा हुँदैन तर अप्रत्क्षय रुपमा गोराहरुले गर्दा यी चाडको नकारात्मक परीणामको कारण ख्रिष्टियनहरुको आलोचना र बदनाम भएको छ। नेपाली […]

Read More

नेपाली शैलीमा ख्रिष्टिय नाच,गान,बाजा र पहिरन

[ 0 ] April 7, 2017 |
नेपाली शैलीमा ख्रिष्टिय नाच,गान,बाजा र पहिरन

थोमस बोगटी।लेखक २५,चैत्र काठमाडौं । जुनै पनि चर्चमा जानुहोस त्यहाँ प्राय बैदशिक पहिरन लगाई गाना र बाजाहरु मत्र गञ्जीएका सुनिन्छ। नेपाली शैलीका गीतभजनहरु अचेल गाउँघरको ख्रिष्टय बुढापाकाको ओठमा बढी सुनिन्छ। आँखा उघार्नुस जब तपाई अङग्रेजी प्रकारको गीतहरु गाईरहनुभएको बेला तपाईहरु धेरैको आमाबाबु पनि चुप लागेर बस्नु भएको छ र नेपाली शैलीको गाना खोजीरहनुभएको छ। यो पश्चिमेली […]

Read More

अङग्रेजी बाइबललाई होइन हिब्रु र ग्रीक बाइबललाई उल्था गर्ने

[ 0 ] April 7, 2017 |
अङग्रेजी बाइबललाई होइन हिब्रु र ग्रीक बाइबललाई उल्था गर्ने

थोमस बोगटी।लेखक २५,चैत्र काठमाडौं । यस बेलासम्म आइपुग्दा धेरै अङग्रेजी बाइबल हिब्रु र ग्रीकबाट ठीक प्रकारले उल्था नभएको कारण नेपाली बाईबलमा पनि धेरै त्रुटीहरु भेटाउन सकिन्छ। साथै बाइबल संसोधन गरीने क्रममा धेरै महत्वपुर्ण पुस्तकहरुलाई सामेल नगरी गोराहरुले आफुलाई ठीकलागेको पुस्तकहरु गाभी बाइबल तयार गरेका हुन। क्याथोलिक बाइबलमा ७३ पुस्तक छन भने प्रोटेस्टन्ट बाइबलमा ६६ पुस्तक मात्र छन […]

Read More

अल्फा बप्तिस मण्डलीको नव निर्मित भवनको उद्घाटन सम्पन्न

[ 0 ] March 30, 2017 |
अल्फा बप्तिस मण्डलीको नव निर्मित भवनको उद्घाटन सम्पन्न

१७ चैत, सिन्धुपाल्चोक । वि.सं. २०६५ सालमा स्थापना भएको सिन्धुपाल्चोक जिल्लास्थित खाडिचौरमा रहेको अल्फा बप्तिस मण्डलीको तीन तल्ले भवन पूर्णरुपमा २०७२ बैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पले भत्किएको मण्डलीको नव निर्मित भवन मंगलवार चैत्र १५ मा उद्दघाटन गरिएको छ। सबैमा स्मरण रहोस की खाडिचौरमा रहेको अल्फा बप्तिस मण्डलीको तीन तल्ले भवन पूर्णरुपमा बैशाख १२ मा […]

Read More

निशान्त श्रेष्ठलाई पाँचौ खुला बुद्धिचाल प्रतियोगिता २०७३ को उपाधि

[ 0 ] March 30, 2017 |
निशान्त श्रेष्ठलाई पाँचौ खुला बुद्धिचाल प्रतियोगिता २०७३ को उपाधि

१७ चैत्र ०७३, नेपालगंज । युथ सेन्टर बाँकेको आयोजनामा दुई दिन सम्म नेपालगञ्जको ज्योती निवास चर्चमा सञ्चालन गरिएको पाँचौ खुला बुद्धिचाल प्रतियोगीता २०७३ को उपाधि निशान्त श्रेष्ठले हात पारेका छन् । प्रतियोगितामा पशुपतिनाथ योगी दोस्रो, विष्णु गिरी तेस्रो भएका छन् भने प्रेम सोमइ चौथो भएका छन् । त्यस्तै ५० बर्ष भन्दा माथिमा जगत बहादुर थापा, १६ बर्ष […]

Read More

आगामी चुनाव सम्बन्धमा पाष्टर अगुवाहरुको राजधानीमा बृहत छलफल

[ 0 ] March 29, 2017 |
आगामी चुनाव सम्बन्धमा पाष्टर अगुवाहरुको राजधानीमा बृहत छलफल

निरोज तोलाङे १६ चैत, काठमाडौं । देशको बदलिदो राजनीतिक तथा समाजिक परिस्थितीको बारेमा व्यापक छलफल गर्नको लागि राजधानी भित्र रहेका र बाहिरी जिल्लाबाट उपस्थित भएका पाष्टर अगुवाहरुको वीच राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित भई राजधानीमा आज भेटघाट सम्पन्न भएको छ । संसदबाट पारित प्रत्यक्षबाट कम्तिमा एक सिट र समानुपातिकमा तिन प्रतिशत थ्रेस होल्डको कारण ईसाइहरु जुनसुकै […]

Read More

वृहत जनसहभागितामा माणिक उत्सव मनायो नेपाल बाइबल सोसाइटीले

[ 0 ] March 29, 2017 |
वृहत जनसहभागितामा माणिक उत्सव मनायो नेपाल बाइबल सोसाइटीले

१६ चैत ०७३, काठमाडौं । नेपाल बाइबल सोसाइटीले हिजो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विभिन्न मण्डलीका वरिष्ठ पास्टर तथा अगुवाहरु र संघसंस्थाका प्रमुखहरुको वृहत जनसहभागिता आफ्नो स्थापनाको चालिस वर्षगाँठको अवसरमा नेपाल बाइबल सोसाइटीले माणिक उत्सव मनाएको छ । नेपाली ईसाइ मण्डली धोवीघाटका बरिष्ठ पाष्टर रेभ. राजेन्द्र रोंगोंगबाट सुरुको प्रार्थना भएको उक्त समारोहमा नेपाल बाइबल सोसाइटीका अध्यक्ष डा.बालकृष्ण शर्माको सभापतित्व र रेभ पास्टर निकोनोर […]

Read More

ख्रीष्टियान मिडिया सोसाइटीलाई महासंघद्वारा बधाई ज्ञापन

[ 0 ] March 28, 2017 |
ख्रीष्टियान मिडिया सोसाइटीलाई महासंघद्वारा बधाई ज्ञापन

हालै गठन भएको ख्रीष्टियान मिडिया सोसाइटीको तदर्थ समितिलाई ख्रीष्टियान महासंघ नेपालले एक कार्यक्रमको दौरान बधाई दिएको छ । राष्ट्रको निम्ति प्रार्थना गर्नका निम्ति बेथ्सालोम पुतलीसडक चर्चमा चैत्र १४ गते आयोजित कार्यक्रममा महासंघले सोसाइटिका पदाधिकारीहरूलाई खादा र कदर-पत्रका साथ् समान गरेको हो । देशभरका ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूलाई समेट्ने र एकतामा रहेर साझा आवश्यकताहरूको सवालमा मिलेर […]

Read More

जापानको टोकियोमा उत्साह नेपाली चर्चमा पास्टर अभिषेक कार्यक्रम सम्पन्‍न

[ 0 ] March 28, 2017 |
जापानको टोकियोमा उत्साह नेपाली चर्चमा पास्टर अभिषेक कार्यक्रम सम्पन्‍न

तुलसी श्रेष्ठ , काठमाडौं चैत्र १५, प्रबाशी नेपालीहरुको बीचमा बिगत २ बर्ष देखि जापानको राजधानी टोकियो को ओटाकुमा स्थापना गरिएको उत्साह नेपाली चर्चले बिधिंबत रुपमा पाष्टर पाएको छ । सिलिगुडीका नेपाली मुलका वरिष्ठ पाष्टर जीवन ज्योति राई ज्यु द्वारा हिजो 26 मार्चमा उत्साह नेपाली चर्चमा आयोजित विशेष सेवा सङतीमा उक्त चर्चका अगुवा किरन मगर ज्युलाइ पाष्टरमा […]

Read More

दक्षिण भेगिय युवा संगतिकाे आयोजनामा साताैं युवा उत्प्रेरणा कार्यक्रम

[ 0 ] March 28, 2017 |
दक्षिण भेगिय युवा संगतिकाे आयोजनामा साताैं युवा उत्प्रेरणा कार्यक्रम

काठमाडौं- चैत्र १४, “तिमी एक उदाहरण बन…” भन्ने मुल विषयमा केन्द्रित रहेर दक्षिण भेगिय ख्रीष्टियन युवा संगति(सिफ)काे आयोजनामा साताैं युवा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडाैंको दक्षिणभेग स्थित अाराधना जागृति मण्डली खहरेमा सम्पन्न उक्त कार्यक्रममा दक्षिणभेगमा रहेका मण्डलीका युवाहरू, अगुवा प्रतिनिधि र मण्डलीका विश्वासीहरूकाे सहभागिता रहेकाे थियाे । विगत सात वर्षदेखि  साे युवा उत्प्रेरणा […]

Read More

“नयाँ जीवन” प्रयोग गर्ने सन्बन्धमा १ दिने प्रशिक्षण

[ 0 ] March 26, 2017 |
“नयाँ जीवन” प्रयोग गर्ने सन्बन्धमा १ दिने प्रशिक्षण

१३ चैत, भक्तपुर । हिजो शनिवार हिमालयन गुड न्युज नेपालले घलाते भक्तपुर स्थित नेपाल प्रशंसा मण्डलीमा अतिनै उपयोगि सुसमाचारीय बुकलेट (किताब) प्रयोग गर्ने सन्बन्धमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । करिब ३५ वटा मण्डलीबाट १०० जना विभिन्न पाष्टर अगुवाहरु उपस्थिती रहेको उक्त प्रशिक्षण कार्यक्रमको सुरुको प्रार्थना भो पा. गोपाल तामाङले गर्नुभएको थियो । […]

Read More

ख्रीष्टमा पहिचानको विषयमा सम्मेलन

[ 0 ] March 26, 2017 |
ख्रीष्टमा पहिचानको विषयमा सम्मेलन

१३ चैत, पोखरा । शुक्रवार ११ गते आशिष मण्डली, पोखराको आयोजनामा महान आज्ञाको लागि प्रज्वलित पाष्टर तथा अगुवाहरुलाई लक्षित गरी बाइबलिय चङ्गाई र ख्रीष्टमा पहिचानको बारेमा सत्यता बुझने विषयमा आधारित १ दिने सम्मेलन सम्पन्न भएको छ । कास्की जिल्लाको विभिन्न मण्डलीका अगुवा, युवा तथा जवान र स्थानिय मण्डलीका करिव ६० जना विश्वासीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त […]

Read More

गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन

[ 0 ] March 23, 2017 |
गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन

१० चैत, गोरखा । गोरखाको छेबेटार एकता मण्डलीमा एक भब्य कार्यक्रम आयोजना गरी गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन गरिएको छ । विभिन्न छिमेकी मण्डलीहरुको पाष्टर र एल्डर तथा जवान अगुवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा न्यु होप र्चच, अमेरिकाका पाष्टर रोड, र जिम नेपालका राष्ट्रिय निर्देशक जोमेश तामाङ संगै अरु थप ३ जना पाष्टर […]

Read More

धरानमा दिक्षान्त समारोह सम्पन्न (थप फोटोहरू सहित)

[ 0 ] March 22, 2017 |
धरानमा दिक्षान्त समारोह सम्पन्न (थप फोटोहरू सहित)

धरान- पूर्वाञ्‍चलको सुन्दर शहर धरानमा आइटीन पाठ्यक्रम अध्ययनरत पास्टर अगुवा तथा विद्यार्थीहरूको लागि चैत्र ८ गते मंगलबारका दिन एलोहिम चर्च धरानमा आइटीन दीक्षान्त समारोह भव्यरूपमा सम्पन्न भएको छ। दिक्षान्त समारोहमा ७५ जना विद्यार्थीहरुले “एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज” को प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ। यसपटकको दिक्षान्त समारोमा एलोहिम चर्च धरान, धरान ब्रद्रेन एसेम्बली, चर्च अफ गड […]

Read More

पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ सम्पन्न

[ 0 ] March 22, 2017 |
पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ सम्पन्न

निरोज तोलाङे ९ चैत, धनगढि । कलवरी मण्डली धनगढि, कैलालीको आयोजनामा चैत्र ७ गते देखि सुरु भएको पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ आज ९ गते ३ दिन सम्म क्वाइनोनिया मण्डली भैरहवा, रुपन्देहीको भवनमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपाली पाष्टर अगुवाहरुलाई मिशन फिल्डमा थप उत्साह प्रदान गर्न र सिकाउन भारतबाट एक विशिष्ट […]

Read More

चिनिमायाको मुद्धा फेरी स-यो, बाँकी ८ जना बालबालिकाको २२ चैत्रमा बकपत्र हुने

[ 0 ] March 22, 2017 |
चिनिमायाको मुद्धा फेरी स-यो, बाँकी ८ जना बालबालिकाको २२ चैत्रमा बकपत्र हुने

निरोज तोलाङे ९ चैत, ललितपुर । बिगत १० महिना देखि मानव वेचविखन तथा बालबालिका ओसारप्रसार र र्धमपरिर्वतन गराएको अभियोगमा चिनिमाया ब्लोन र हरि तामाङ (याकुब) लाई लगातार त्यस मुद्धामा अनुसन्धान गरिरहेको थियो । महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले ५ चोटिको उक्त प्रयासमा र्दुगम जिल्ला रुकुम, जाजरकोट, धनकुटा र तेह्रथुमबाट १४ जना बालबालिका मध्य १० बर्ष […]

Read More