Poetry

कविता शीर्षक –घलेदाई र ख्रीष्टको प्रेम

[ 2 ] February 2, 2014 |
कविता  शीर्षक –घलेदाई र ख्रीष्टको प्रेम

कविता शीर्षक –घलेदाई र ख्रीष्टको प्रेम प्रायजसो घलेदाई गरीरहन्थ्यो ख्रीष्टको प्रेमको चर्चा सुनाईरहन्थ्यो येशूको कृपा मानव जातिलाई येशूले प्रेम गर्नुहुन्छ भन्दै घुमीरहन्थ्यो वस्ती वस्तीहरुमा गाउँ टोलका मान्छेहरु कतिले यो राम्रै कुरा हो भन्थे यद्यपि घलेदाईको विरोधमा उठीरहन्थ्यो दलवहादुर घलेदाईको विरुद्धमा बुनीरहन्थ्यो षडयन्त्रका तानावानाहरु कसरी फसाउने षडयन्त्रका जालो लिएर खोटी नजरले कुनै खोट खोज्दै बाटो ढुकीरहन्थे […]

Read More

कविता, :सोम वहादुर

[ 1 ] January 14, 2014 |
कविता,      :सोम वहादुर

कविता शीर्षक :सोम वहादुर सोम वहादुर हरेक दिन र साँझ जब रक्सीको नशामा चढदै जान्थे अनि वस्ती थर्काउने गरी हल्ला गर्थे केही वर्षअघि केराबारी वस्तीमा एउटा वहस चलीरहन्थ्यो कति धोक्छ यो सोमे सोमरस? चलेको थियो एउटा भनाई यो सोमे बोल्यो कि सोमरस बोल्यो ?   निकै साल अघि उ वस्ती छोडेर शहर आयो सपनको खोजीमा […]

Read More

सन्दर्भ ‘ख्रीष्टमस’को

[ 0 ] December 23, 2013 |
सन्दर्भ ‘ख्रीष्टमस’को

– राजेश भुजेल ख्रीष्टमस इसाईहरुको महान पर्व हो । ‘ख्रीष्ट’ चाँहि एउटा ग्रीक शब्द हो, जसको अर्थ ‘अभिषेक’ भएको व्यक्ति हो । उही शव्द हिब्रु भाषमा ‘मसीह’ हो । परमेश्वरले येशू ख्रीष्टलाई अर्थात मसीहलाई संसारको मुक्तिदाता हुनलाई अभिषेक गर्नुभयो । येशूको अर्थ मुक्ति दिने व्यक्ति भन्ने हुन्छ । सबै मानिसहरुलाई तिनीहरुका पापबाट मुक्ति दिनका लागि […]

Read More

म तपाईकै हुँ

[ 6 ] November 13, 2013 |
म तपाईकै हुँ

म यी बाटोहरुमा हिँडिरहेछु । मेरा खुट्टाहरु जवान मृगका जस्ता छन् । यसैले, म मेरो चर्च, दगुर्दै एकैछिनमा पुग्छु । तर, यस्तो पनि दिन आउनेछ, कुनै दिन यही दूरी छिचोल्न म एकघण्टा अगाडि नै यात्रा थाल्नुपर्नेछ । अर्थात् म पैदल हिँड्न असमर्थ हुनेछु । तापनि परमेश्वर ! म तपाईलाई भूल्नेछैन । अहिले म सुरिलो स्वरमा […]

Read More

येशू ख्रीष्टको चाहना ( संसारबाट फर्क अब )

[ 10 ] November 8, 2013 |
येशू ख्रीष्टको चाहना ( संसारबाट फर्क अब )

पिता,पुत्र,पबित्र आत्मा,मान्नलाई त मान्छौ तिमी ! बिश्वासीको आँखा छलि,के-के तान्छौ-तान्छौ तिमी !! घरि-घरि गबाही दिन,पुलबिटमा जान्छौ तिमी ! असल बाटो छोडि किन? खराब बाटो छान्छौ तिमी !! अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब ! होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !! अनगिन्ति मेरा बचन,पल्टाई हेर बाइबल भित्र ! नोकर होइन तिमीलाई मैले,भनेको छु असल […]

Read More

शीर्षक: आजको समाजमा इसाई दायित्व

[ 2 ] October 3, 2013 |
शीर्षक: आजको समाजमा इसाई दायित्व

कविता शीर्षक: आजको समाजमा इसाई दायित्व थिचिएका छन् मान्छेहरु अन्धकारका विशाल पहाडले कुनै गहिरो खोंचमा भौतरिएर बाँच्न विवश आशारहित भीडहरु बरालिएका छन् यत्रतत्र सपनाका अधुरा यात्राहरु लागीरहेछन् अनायास पूर्णविराम समाजका यी दुःखदायी यथार्थ कहानीको उकाली-ओर्हालीमा ख्रीष्टको ज्योति चम्काउने हामीर इसाईको दायित्व हो सबलाई स्वतन्त्र पार्ने ख्रीष्ट येशूको सत्य हो समयको गढतीरमा टक्क अडिएर कतै जीवनको […]

Read More

गजल

[ 0 ] October 2, 2013 |
गजल

सुसमाचारको राँको बाल्नु हाम्रो दायित्व शैतानको त्यो किल्ला ढाल्नु हाम्रो दायित्व ख्रीष्टविना अँध्यारो छ जीवन सबैको धार्मिकताको कदम चाल्नु हाम्रो दायित्व च्यातिएको अनगिन्ती सपना मान्छेको ख्रीष्टको महान प्रेमले टाल्नु हाम्रो दायित्व हिंड्दै जाँदा यात्रामा कहाँ पुग्छ को खराब कुरा सबै फाल्नु हाम्रो दायित्व सुनी राख रेशमको अर्ती वेला-वेला भलाईमा हात हाल्नु हाम्रो दायित्य रेशम कुमार […]

Read More

जिन्दगीको मिठो गीत

[ 0 ] August 17, 2013 |
जिन्दगीको मिठो गीत

कविता शिर्षक: जिन्दगीको मिठो गीत समयको चक्रमा फन फन्ती घुम्दा घुम्दै कहिले हरियाली बगैचा बन्थे जिन्दगी कहिले उजाडिएर पतझड झरे झैं हुन्थ्यो जिन्दगी कहिले शान्त नदी झैं बग्थ्यो कहिले बाढीको वेग बहुलाएर आए झैं कोकोहोलो मच्चाउथ्यो जिन्दगी अहिले येशू ख्रीष्टमा शान्त बनीरहेछ अहिले येशू ख्रीष्टको मुक्ति र उद्धारको शितलु तलाउमा पौडिरहेछ जिन्दगी विगत कति नमिठो […]

Read More

आजको समाजमा इसाई दायित्व

[ 0 ] August 2, 2013 |
आजको समाजमा इसाई दायित्व

कविता थिचिएका छन् मान्छेहरू अन्धकारका विशाल पहाडले कुनै गहिरो खोंचमा भौतरिएर बाँच्न विवश आशारहित भीडहरु बरालिएका छन् यत्रतत्र सपनाका अधुरा यात्राहरु लागीरहेछन् अनायास पूर्णविराम समाजका यी दुःखदायी यथार्थ कहानीको उकाली-ओरालीमा ख्रीष्टको ज्योति चम्काउने हामी इसाईको दायित्व हो सबलाई स्वतन्त्र पार्ने ख्रीष्ट येशूको सत्य हो समयको गढतीरमा टक्क अडिएर कतै जीवनको जीजविषा छचल्कीरहेछन् मान्छेको मन मनमा […]

Read More

सुसमाचारको राँको

[ 0 ] July 29, 2013 |
सुसमाचारको राँको

गजल सुसमाचारको राँको बाल्नु हाम्रो दायित्व शैतानको त्यो किल्ला ढाल्नु हाम्रो दायित्व ख्रीष्टविना अँध्यारो छ जीवन सबैको धार्मिकताको कदम चाल्नु हाम्रो दायित्व च्यातिएको अनगिन्ती सपना मान्छेको ख्रीष्टको महान प्रेमले टाल्नु हाम्रो दायित्व हिंड्दै जाँदा यात्रामा कहाँ पुग्छ को खराब कुरा सबै फाल्नु हाम्रो दायित्व सुनी राख रेशमको अर्ती वेला-वेला भलाईमा हात हाल्नु हाम्रो दायित्य रेशम […]

Read More

एउटा गीत

[ 0 ] January 5, 2011 |
एउटा गीत

एउटा गीत {जङ्गलमा हिंड्ने वनपशुहरू आकाशमा देखिने सूर्य चन्द्र तारा} २ यी सबै हुन् यी सबै हुन् ईश्‍वरले सृजेका – २ {कलकल बग्ने खोलानालहरू झरझर झर्ने झरनाहरू} २ यी सबै हुन् यी सबैहुन् ईश्‍वरले सृजेका- २ {बगैंचामा फूल्ने फूललताहरू हामी सबै सानासाना नानीहरू} २ यी सबै हुन् यी सबै हुन् ईश्‍वरले सृजेका-२ Republished in new […]

Read More