Articles

इसाई नैतिक सवालहरुमा बाइबलीय दृष्टिकोण

[ 3 ] July 1, 2016 |
इसाई नैतिक सवालहरुमा बाइबलीय दृष्टिकोण

मिति २०७३ जेठ १७ देखि १९ गतेसम्मको नेपाल ख्रीष्टियन समाजको २०‍औ वार्षिकोत्सव तथा १५औं महासभामा केही महत्वपूर्ण विषयहरूमा प्रशिक्षणहरू भएका थिए। बाइबलिय दृष्‍टिकोणमा आफूलाई जाँच्‍ने र जिउन अभ्यास गर्न उत्साहित बनाएका थिए। पछिल्लो समयमा बढ्दो प्रविधिको विकास, उच्चस्तरका शिक्षा, सिप, अनुभव र राजनैतिक प्रभाव वा  पदले मानिसहरूलाई अथवा ख्रीष्‍टियानहरूलाई नैतिक सवालहरूमा बाइबलिय दृष्‍टिकोणबाट हेर्न आवश्यक […]

Read More

हैसियत प्रतिनिधित्वको

[ 4 ] June 26, 2016 |
हैसियत प्रतिनिधित्वको

आजको सन्दर्भ प्रारम्भिक सन्दर्भः हालै डा. के. बी. रोकायालगायत केही व्यक्तित्वहरूले आफूलाई ख्रीष्टियन समुदायको प्रतिनिधीका रूपमा उभ्याएर प्रतिगमनयुक्त अभिव्यक्ति सार्वजनिक गर्न थाल्नुभएको सन्दर्भलाई पृथक ढङ्गले सोच्न र विचारबिमर्स गर्न सहज होस् भनी मेरो पुस्तक “पृथक विचार” पहिल्यै प्रकाशित लेखलाई केही परिमार्जन गरी पुन प्रकाशित गरेको छु। केही वर्षअघि एउटा झाँकी देखिएको थियोः पूर्वराजा ज्ञानेन्द्र शाहको […]

Read More

Still a Hindu state

[ 1 ] June 22, 2016 |
Still a Hindu state

David Kainee, Even though Nepal was declared a secular state back in 2006, successive governments have done little to institutionalize secularism. Instead, they have tried to undermine it. The new constitution is a case in point. Article 4 (1) of the constitution says “for the purpose of this article secular means religious, cultural freedoms including […]

Read More

हामी चुकेको हो कि?

[ 10 ] June 22, 2016 |
हामी चुकेको हो कि?

प्रकाश बिसुन्के, धर्म प्रचारको उद्योगमा दोलखामा पक्राउ परेर आठ दिनपछि धरौटी र साधारण तारिखमा रिहा भएका ख्रीष्टियान समुदायका आठ व्यक्तित्वहरूलाई राजनीतिक दलको दबाबमा छोड्ने काम भएको भन्दै सांसद सुशील श्रेष्ठले हिजोको संसद बैठकमा आपत्ति जनाए । यो प्रसंग केही समयअघि धर्म प्रचारको उद्योगमा दोलखामा पक्राउ परेर आठ दिन हिरासतमा रहेका व्यक्तिहरूको बारेमा हो । ख्रीष्टियान […]

Read More

नयाँ संविधानमा धर्मनिरपेक्षताको सवाल

[ 2 ] June 10, 2016 |
नयाँ संविधानमा धर्मनिरपेक्षताको सवाल

मुलुकको नयाँ संविधानमा के के कुराहरू भए त्यो साँच्चिकै नयाँ र लोककल्याणकारी हुन सक्दछ भन्ने विषयले शुरूमा राम्रै उठान पाएकै हो। यसमा राष्ट्रियस्तरमा घटेघटाइएका घटनाक्रमले पहिल्याएका नयाँ विषयहरू, विश्वराजनीतिमा आएको विकासक्रमले साबित गरिसकेका केही अब्बल मानवीय सरोकारहरू र राष्ट्रिय राजनीतिलाई हदैसम्म लोकतान्त्रिक एवं लोककल्याणकारी बन्न प्रेरित गर्ने राजनीतिक व्यवस्थाका लागि चाहिने सम्पूर्ण सिद्धान्त र मूल्यमान्यताहरू […]

Read More

चौबिसै घण्टा ख्रीष्‍टिय गीत सुन्न एन्ड्रोइड एप्स

[ 0 ] June 4, 2016 |
चौबिसै घण्टा ख्रीष्‍टिय गीत सुन्न एन्ड्रोइड एप्स

प्रविधिको विकासँगसँगै  नेपाली ख्रीष्टिय जगतमा स्मार्ट फोन तथा ट्याब्लेटको लागि बिभिन्न खालको एप्सहरु आउने क्रम जारी छ। बिगत केही बर्ष अगाडि देखी सन्चालनमा अाईरहेको अन्लाईन रेडियो स्टेसन रेडियो रिभाइभको एन्ड्रोइड एप्सको दोस्रो संस्करण भर्खर गूगल प्लेमा सार्वजनिक भएको छ । पहिलो सँस्करणमा केही प्राबिधिक समस्या भेटिएकोले नयाँ संस्करण ल्याउनु परेको कुरा युथ सर्कल समुहको एक […]

Read More

Christmas & Christian votes

[ 1 ] May 26, 2016 |
Christmas & Christian votes

  As if tormenting Madeshis and Janajatis did not satisfy it enough, the Oli government decided to antagonize the Christians by deleting Christmas from its list of national holidays. The Ministry of Home Affairs from now on will regard December 25 as “leave to only Christian civil servants” (Himalayan Times, April 3).   School on […]

Read More

नेपाली ख्रीष्टियानहरूमाथि उठाइएका १० प्रश्नहरू र तिनका जवाफ

[ 53 ] April 26, 2016 |
नेपाली ख्रीष्टियानहरूमाथि उठाइएका १० प्रश्नहरू र तिनका जवाफ

जगदिश पोखरेल गुण र दोषको आधारमा समर्थन वा विरोध गर्नु आजको सभ्य भनिएको समाजको अपरिहार्य पाटो हो । आफ्ना कमजोरीहरूको प्रतिफलस्वरूप आएका बौद्धिक विरोध वा प्रतिवादको सबैले स्वागत गर्न सक्नुपर्छ । नेपालको ख्रीष्टियान समुदायमाथि पछिल्लो समय गरिएका अस्वभाविक प्रहारहरूले यहाँको सरकार, मिडियाजगत्, बुद्धिजीवीवर्ग र आमजनमानसको ज्वरो सजिलै नाप्न सकिन्छ । के नेपालका ख्रीष्टियानहरू यो लेभलको […]

Read More

Bhutan – a ‘happy’ place, but not for all

[ 0 ] April 14, 2016 |
Bhutan – a ‘happy’ place, but not for all

By World Watch Monitor April 14, 2016 The visit of the young UK Royals, the Duke and Duchess of Cambridge (“Will and Kate”), to Bhutan is shining a spotlight on a small Himalayan nation perhaps best known for its own King assessing his country’s performance by factors which contribute to “Gross National Happiness”. But despite […]

Read More

Not really secular

[ 0 ] April 13, 2016 |
Not really secular

“Nepal is an independent, indivisible, sovereign, secular, inclusive, democratic, socialism-oriented, federal democratic republican state.” Thus states Part 1, article 4 (1) of the Constitution of Nepal 2015. Then comes a strange statement. “Explanation: For the purposes of this Article, ‘secular’ means religious, cultural freedoms, including protection of religion, culture handed down from the time immemorial.” […]

Read More

धर्म परिवर्तन गर्ने वा नगर्ने नागरिकको अधिकार हो, सबै धर्मलाई समान व्यवहार गर्ने राज्यको कर्तव्य हो

[ 2 ] March 30, 2016 |
धर्म परिवर्तन गर्ने वा नगर्ने नागरिकको अधिकार हो, सबै धर्मलाई समान व्यवहार गर्ने राज्यको कर्तव्य हो

नेपाली जनताले लामो समयको संघर्ष, त्याग, वलिदान, जन आन्दोलन र सशस्त्र द्वन्दबाट अन्तत: नेपाली जनताद्वारा लेखिएको संङ्‌घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पाउन सफल हुनुमा ऐतिहासिक सफलता मानेको अवस्था छ। जनताले सहर्ष स्वीकार गरी हरेक नेपालीमा नयाँ सोच, दिगो विकास र आर्थिक उन्नतितर्फ अग्रसर भइ समृद्धशाली हुने आशा पलाएको छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक […]

Read More

नजन्मिएकी छोरीको चित्कार

[ 2 ] March 29, 2016 |
नजन्मिएकी छोरीको चित्कार

पास्टर सिलास थापा संसारमा सबै कुरा अर्को पनि पाइन्छ रे, तर आमा बाबा पाइन्न रे । आमाबाबा भनेका ईश्वरसमान हुन्छन् रे ! आमा बाबा, तपाईं दुई जनाको माया देखेर नजल्ने को नै पो होला र ? तपाईंहरूको मायाको निशानी म आमाको कोखमा आएको दिनदेखि नै मैले अनेक सपना बुन्न थालें । यो सोचेर अचम्भित भएँ […]

Read More

नैतिकताः राजनीतिमा हाम्रो खास अभिष्ट

[ 2 ] March 22, 2016 |
नैतिकताः राजनीतिमा हाम्रो खास अभिष्ट

नैतिकता के हो? हामीले आफू अनुकुल नैतिकताको व्याख्या गर्न सिकिसकेका छौं। हाम्रो परिवारमा स्वीकृत सँस्कार, हाम्रा अविभावक, नातेदार, दौतरी, सहपाठी, सहकर्मी हुँदै जति बाहिरी संसारसित हाम्रो सम्पर्क जोडिइँदै र घनिष्ट बन्दै आयो, त्यही अनुसार हामीले आफ्नो ‘नैतिकता’ निर्माण गर्दै र त्यहीबमोजिम अभ्यास गर्दै आयौं। हामीले सानो छँदादेखि अहिलेसम्म जेजति भोग्दै र सिक्दै आयौं, तिनै हाम्रो […]

Read More

विकास, मण्डली र संघसंस्था; परीवर्तनको शुरुवात कहाँबाट गर्छौ ?

[ 3 ] March 21, 2016 |
विकास, मण्डली र संघसंस्था; परीवर्तनको शुरुवात कहाँबाट गर्छौ ?

पेरुको उत्तरी प्रान्तमा एउटा जनजातीको बसोबास छ जसलाई “एमोआई जाती” भनेर चिनिन्छ। जब सुसमाचार पहिलो पटक त्यस प्रान्तमा आयो, परमेश्वरले त्यहाँका मानिसहरुका बिचमा अचम्म रीतिले काम गर्नुभयो। भौगोलिक दृष्टिकोणले एमोआईहरुको जीवन त्यति सजिलो भने अवश्य थिएन। सिंचाईको सुविधा नभएका कारण खेतीपाती पनि त्यति राम्रो हुदैनथ्यो। फेरि बजारको अभावले गर्दा स्थानिय जनताले जेनतेन गरि उब्जाएको फसलको […]

Read More

नेपाल किन धार्मिक राज्य हुनुहुँदैन

[ 5 ] February 25, 2016 |
नेपाल किन धार्मिक राज्य हुनुहुँदैन

परिचयः नेपालको संविधान २०१५ ले नेपाललाई बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भनी परिभाषित गरिसकेको छ। यस संविधानले सबै किसिमका मानिसहरूलाई समान स्थान प्रदान गरेको हुनाले यो महत्वपूर्ण दस्ताबेज हो। नेपालमा प्राप्‍त बि.सं. २००७ को प्रजातन्त्रले अङ्गिकार गरेको धर्मनिरपेक्षतामा आधारित शासनलाई पञ्‍चायतले निर्मूल पारी हिन्दू राज्य घोषणा गरेको दिनदेखि बि.सं. २०६३ को अन्तरिम संविधानमा गरिएको धर्मनिरपेक्ष राज्यको […]

Read More

Reflections 2015

[ 0 ] December 31, 2015 |
Reflections 2015

  Introduction: Please find some thoughts expressed during 2015 which demonstrate the anguish and pain felt by the common man due to the present crisis. It may not represent the mind of every Nepali but I am sure most of the Christian community in the country and abroad will identify with most of the sorrow […]

Read More

ईश्वर कहाँबाट आए ?

[ 3 ] December 28, 2015 |
ईश्वर कहाँबाट आए ?

लोकनाथ मनेन   घामको अस्तित्व महत्वपूर्ण लाग्छ मलाई । उ अस्ताउँदा र उदाउँदाको क्रममा सेकेन्ड, मिनेट, घन्टा गर्दै हप्ता, महिना, वर्ष र शताब्दीहरू बन्दै जान्छन् । सम्राट, राजा, कमारा, जमिन्दारहरू आउँछन्, हराउँछन्, सभ्यता, असभ्यता झुल्किन्छन्, मेटिन्छन् । भाषा, बोली उदाउँछन् भारी मिश्रणमा पर्छन् । युद्ध, जोखिम, बाढी, अनिकाल, प्रकोपहरूले बसाइ सराइको अविराम क्रम चलिरहन्छ । […]

Read More

क्रिसमस विशेष – येशूको एशियाली अनुहर

[ 0 ] December 25, 2015 |
क्रिसमस विशेष – येशूको एशियाली अनुहर

रेभ. डा. बाल कृष्ण शर्मा   ख्रीष्टियान धर्म गोराहरुको धर्म हो भन्ने कुरा मैले मेरो सानो उमेरमा नै सुनेको थिएँ । मेरो जिल्लामा गोराहरुले संचालन गरेको एउटा अस्पताल थियो । उनीहरुले हामी औषधी गर्र्छौंर्,र् इश्वरले निको पार्नुहुन्छ भनेर भित्तामा लेखेर टाँसेका थिए । यी गोराहरुले इशुमा विश्वास गर्छन् भनेका कुराहरुलाई मैले सुनेको थिएँ । लामो […]

Read More

ख्रीष्टमस (बडा दिन): नयाँ युगको आरम्भ

[ 0 ] December 22, 2015 |
ख्रीष्टमस (बडा दिन): नयाँ युगको आरम्भ

डा. पीटर कमलेश्वर सिंह   परीचय प्रत्येक वर्ष झैं यस वर्ष पनि ख्रिष्टमस आई पुग्यो। बहुप्रचलित शब्द ‘बडा दिन’ को रूपमा मनाइने प्रभु येशू ख्रीष्टको जन्मोत्सव दिसम्बर महीनाको २५ तारिखको दिन विश्वव्यापी रूपमा प्रसिद्ध छ। यसको व्यापकता र लोकप्रियताको कारण र आधार के हुन् जसले गर्दा प्राय: सबै देशका अधिकांश समुदायले ख्रिष्टमस मनाउने गर्दछन्? धेरै […]

Read More

सिक्किमीकरणतर्फ ?

[ 1 ] December 22, 2015 |
सिक्किमीकरणतर्फ ?

“भारतमा आउनुस र सगरमाथा चढ्नुस् !” प्रधानमन्त्री नरेन्द्र मोदी चाहन्छन्  भारतका पर्यटन व्यवशायीहरूले यस्तै विज्ञापन केही वर्षपछि गरून् । एक राजनीतिक व्यक्तिले “महान् प्रधानमन्त्री”को रूपमा आफूलाई स्थापित गर्न खोज्नुमा आश्चर्य छैन । तर नरेन्द्र मोदीले महान्  हुने क्रममा एक वर्षअघि  जसरी नेपालीहरूलाई मोहनी लगाएका थिए अहिले तिनीहरूलाई नै सताएका छन् ।   महान् बन्‍ने चाहना […]

Read More