Niroj Tolange

Author's Website

गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन

[ 0 ] March 23, 2017 |
गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन

१० चैत, गोरखा । गोरखाको छेबेटार एकता मण्डलीमा एक भब्य कार्यक्रम आयोजना गरी गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन गरिएको छ । विभिन्न छिमेकी मण्डलीहरुको पाष्टर र एल्डर तथा जवान अगुवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा न्यु होप र्चच, अमेरिकाका पाष्टर रोड, र जिम नेपालका राष्ट्रिय निर्देशक जोमेश तामाङ संगै अरु थप ३ जना पाष्टर […]

Read More

पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ सम्पन्न

[ 0 ] March 22, 2017 |
पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ सम्पन्न

निरोज तोलाङे ९ चैत, धनगढि । कलवरी मण्डली धनगढि, कैलालीको आयोजनामा चैत्र ७ गते देखि सुरु भएको पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ आज ९ गते ३ दिन सम्म क्वाइनोनिया मण्डली भैरहवा, रुपन्देहीको भवनमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपाली पाष्टर अगुवाहरुलाई मिशन फिल्डमा थप उत्साह प्रदान गर्न र सिकाउन भारतबाट एक विशिष्ट […]

Read More

चिनिमायाको मुद्धा फेरी स-यो, बाँकी ८ जना बालबालिकाको २२ चैत्रमा बकपत्र हुने

[ 0 ] March 22, 2017 |
चिनिमायाको मुद्धा फेरी स-यो, बाँकी ८ जना बालबालिकाको २२ चैत्रमा बकपत्र हुने

निरोज तोलाङे ९ चैत, ललितपुर । बिगत १० महिना देखि मानव वेचविखन तथा बालबालिका ओसारप्रसार र र्धमपरिर्वतन गराएको अभियोगमा चिनिमाया ब्लोन र हरि तामाङ (याकुब) लाई लगातार त्यस मुद्धामा अनुसन्धान गरिरहेको थियो । महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले ५ चोटिको उक्त प्रयासमा र्दुगम जिल्ला रुकुम, जाजरकोट, धनकुटा र तेह्रथुमबाट १४ जना बालबालिका मध्य १० बर्ष […]

Read More

थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल आज एक भव्य समारोह बीच विमोचन

[ 0 ] March 21, 2017 |
थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल आज एक भव्य समारोह बीच विमोचन

८,चैत्र– ललितपुर । थुलुङ भाषा विकाश केन्द्रको आयोजनामा थुलुङ भाषामा भजनसंग्रह सहित नयाँ करारको बाइबल आज एक भव्य समारोह बीच ६ जना अन्तराष्ट्रिय पाहुना र ६ जना थुलुङ पाष्टरको बाहुलीबाट  विमोचन भएको छ । कुमारीपाटी स्थित पाटन क्वाइनोनीया मण्डलीको भवनमा विमोचित थुलुङ बाइबल विमोचन कार्यक्रमको संचालन भने पा. राजु थुलुङले गर्नुभएको हो । पाष्टर गोबर्धन […]

Read More

ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न, करिव १६ वटा देशबाट १००० जना सहभागी

[ 0 ] March 20, 2017 |
ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न, करिव १६ वटा देशबाट १००० जना सहभागी

०७–चैत्र,  सिलगुडी। यहि चैत्र ३ गते देखि ५ गते तिन दिन सम्म भारतको सिलगुडीस्थित हिमगोस भवनमा वृहतरुपमा संचालन भएको ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न भएको छ । करिव १६ वटा देशबाट १००० जना सहभागी भएको उक्त सम्मेलनमा ४ जना प्रभुका सेवकहरु नेपालबाट रेभ. डा. मंगलमान मर्हजन, भारतबाट रेभ. दयारत्न प्रधान, अमेरिकाबाट रेभ. […]

Read More

ग्रेस कन्फरेन्स– २०१७ भव्यतताका साथ सम्पन्न

[ 0 ] March 20, 2017 |
ग्रेस कन्फरेन्स– २०१७ भव्यतताका साथ सम्पन्न

७ चैत, लम्जुङ । मिलाप क्रिएसन मिनिष्ट्रीको आयोजनामा मार्च १९–२० तारेखका दिन लम्जुङ जिल्लाको वेसिशहर स्थित नवशान्ति ए.जि. मण्डलीमा ग्रेस कन्फरेन्स – २०१७ भव्यतताका साथ सम्पन्न भएको छ । लम्जुङ जिल्लाको विभिन्न मण्डलीका अगुवा, युवा तथा जवान र स्थानिय मण्डलीका करिव १३० जना विश्वासीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त सम्मेलनको प्रमुख वक्ता भने इम्प्याक्ट जेनेरेसन मण्डलीका […]

Read More

चिनिमायाको मुद्धा अब अन्तिम चरणमा

[ 0 ] March 14, 2017 |
चिनिमायाको मुद्धा अब अन्तिम चरणमा

निरोज तोलाङे १ चैत, ललितपुर । मानववेचविखन तथा बालबालिका ओसारप्रसार र र्धमपरिर्वतन गराएको अभियोगमा चिनिमाया ब्लोन र हरि तामाङ (याकुब) लाई बिगत १० महिना देखि लगातार त्यस मुद्धामा अनुसन्धान गरिरहेको थियो । ५ चोटिको उक्त प्रयासमा महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले १४ जना बालबालिका मध्य १० बर्ष माथिका ६ जनालाई बकपत्रको लागि जिल्ला अदालत ललितपुरमा […]

Read More

नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न, सम्झना शर्मा लिम्वु अध्यक्षमा निर्वाचित

[ 0 ] March 12, 2017 |
नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न, सम्झना शर्मा लिम्वु अध्यक्षमा निर्वाचित

२९ फागुन- २०७३, सुन्सरी । गत २४ र २५ गते सुन्सरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १५ स्थित ईमानुएल कृपा मण्डलीमा आमा दिदीबहिनी संगतिको आयोजनामा नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न भएको छ । कृपा मण्डलीको १४ वटा शाखा मण्डलीहरुबाट करिव १५० जना आमा दिदीबहिनीहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको कुरा कृपा मण्डलीका […]

Read More

अन्र्तराष्ट्रिय सम्मेलन कल टु अल नेपाल कंग्रेस २०१७ नेपालमा पहिलो पटक हुँदै

[ 0 ] March 11, 2017 |
अन्र्तराष्ट्रिय सम्मेलन कल टु अल नेपाल कंग्रेस २०१७ नेपालमा पहिलो पटक हुँदै

२८ फागुन, काठमाडौं । यहि आउँदो फागुन ३० गते देखि चैत्र २, २०७३ (मार्च १३–१५, २०१७ ) गते तिन दिन सम्म वृहतरुपमा संचालन हुने अन्र्तराष्ट्रिय सम्मेलन कल टु अल नेपाल कंग्रेस २०१७ काठमाण्डौँको सोल्टी क्राउन प्लाजा होटेलमा आयोजना हुने कल टु अल नेपालका राष्ट्रिय अध्यक्ष तथा नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले बताउनुभयो । […]

Read More

ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ सिलगुडीमा हुँदै

[ 0 ] March 11, 2017 |
ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ सिलगुडीमा हुँदै

२८ फागुन ०७३ । यहि आउँदो चैत्र ३ गते देखि ५ गते तिन दिन सम्म भारतको सिलगुडीस्थित हिमगोस भवनमा वृहतरुपमा संचालन हुन लागेको ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियान लिडर्स कन्फे्रन्स–२०१७ हुने भएकोले त्यस सम्मेलनमा ४ जना प्रभुका सेवकहरु नेपालबाट रेभ. डा. मंगलमान मर्हजन, भारतबाट रेभ. दयारत्न प्रधान, अमेरिकाबाट रेभ. डोउग म्याकरी र पा. जोन मगरले तिनदिनका […]

Read More

सँगसँंगै प्रक्रियाको उत्सव भव्यतताका साथ सम्पन्न

[ 0 ] March 9, 2017 |
सँगसँंगै प्रक्रियाको उत्सव भव्यतताका साथ सम्पन्न

निरोज तोलाङे २६,फागुन, ललितपुर । आज माईका नेपालको आयोजनामा ३ वर्ष पुरा गरेको अवसरमा सँगसँंगै प्रक्रियाको उत्सव भव्यतताका साथ कुमारीपाटिस्थित क्वाईनोनिया पाटन मण्डलीमा मनाएको छ । विभिन्न सामप्रदायिक मण्डली समुहहरु बप्तिस, क्वाईनोनिया र विलिर्भस मण्डलीको सक्रियतामा संगसंगैको प्रक्रियाको उत्सव मनाएको हो । माईका नेपालले विगत ३ वर्ष देखि सँगसँंगै प्रक्रियाको सहजिकरण गर्दै आईरहेको छ । सँगसँंगै […]

Read More

दबोरा मिनिष्ट्रि द्वारा आयोजित चंगाई महोत्सव अकस्मात स्थगित

[ 0 ] March 7, 2017 |
दबोरा मिनिष्ट्रि द्वारा आयोजित चंगाई महोत्सव अकस्मात स्थगित

निरोज तोलाङे   २४ फागुन, रौतहट । २१ गते देखि २६ गते सम्म रौतहट जिल्लाको सदरमुकाम गौर चिनीमेल चोकमा  दबोरा मिनिष्ट्रिद्धारा आयोजना गर्ने भनिएको ख्रीष्ट चंगाई महोत्सव अकस्मात संघिय मधेसीवादी फोरम नेपालको दवावमा पुर्ण रुपमा स्थगित भएको छ । संघिय मधेसीवादी फोरम नेपालको दवावमा स्थगित भएको उक्त कार्यक्रममा मधेसमा आन्दोलनरत ३४ दल आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको […]

Read More

नहेम्याह ईन्सटिच्युटका १५ जना विद्यार्थीहरु दीक्षीत

[ 0 ] February 23, 2017 |
नहेम्याह ईन्सटिच्युटका १५ जना विद्यार्थीहरु दीक्षीत

निरोज तोलाङे १२ फागुन, ललितपुर । नहेम्याह ईन्सटिच्युटमा तालिमरत १५ जना विद्यार्थीहरु आज एक भव्य समारोह वीच दीक्षीत भएका छन् । पा. श्याम मगरले सुरुको प्रार्थना गनुभएको उक्त कार्यक्रममा कुसुन्ती स्थित नेपाल गोस्पल मण्डलीका पास्टर विशाल सुव्वाले उत्साहजनक, अभिप्रेरित आशिषमय वचन बाँड्नुभएको थियो भने आराधनामा तिमोथी दंगालले अगुवाई गनुभएको थियो । सोही अवसरमा नहेम्याह ईन्सटिच्युटमा […]

Read More

नेपाल सुसमाचार केन्द्रको रजत महोत्सव भव्यताका साथ सम्पन्न

[ 0 ] February 22, 2017 |
नेपाल सुसमाचार केन्द्रको रजत महोत्सव भव्यताका साथ सम्पन्न

निरोज तोलाङे ११, फागुन, ललितपुर । आज नेपाल सुसमाचार  केन्द्रले आफनो रजत महोत्सव भव्यताका साथ मनाएको छ । सो कार्यक्रममा पा. लाजरस थुलुङले भिडियो दृश्य मार्फत सबै आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्नुभएको हो । डा. सरिता थापाले प्रार्थना द्धारा सुरु गरिएको उक्त कार्यक्रममा भने संस्थाका संस्थापक रेशमराज पौडेलले परमेश्वरको आशिषमय वचन बाडँनुभएको थियो । सोही अवसरमा […]

Read More

सृजना मण्डलीको रजत महोत्सव भव्यताका साथ सम्पन्न

[ 0 ] February 22, 2017 |
सृजना मण्डलीको रजत महोत्सव भव्यताका साथ सम्पन्न

निरोज तोलाङे ११, फागुन, ललितपुरआज सृजना मण्डलीले आफनो २५ औ रजत महोत्सव भव्यताका साथ मनाएको छ । रामकुमार बुढाथोकीले संयोजन गर्नुभएको उक्त कार्यक्रममा सृजना मण्डलीको स्थापनाकाल देखिको कठिनाइ र यहाँसम्म आइपुग्दाको इतिहासको विषयमा पा.हेमर्जगा मगरले बताउनुभएको थियो । कार्यक्रममा वरिष्ट पास्टर रेभ. सिमोन पाण्डेले आशिषमय वचन बाड्नुभएको थियो भने उक्त अवसरमा विगत समय देखि हाल […]

Read More

ख्रीष्टियान पारिवारिक सेमिनार सुरु

[ 0 ] February 22, 2017 |
ख्रीष्टियान पारिवारिक सेमिनार सुरु

निरोज तोलाङे ११, फागुन, ललितपुर । विवाहित दिदीवहिनीहरुको लागि पारिवारिक शिक्षा दिने उदेश्यले न्हेम्याह तालिम इन्सटिच्युट तिखदेवल, ललितपुरको आयोजनामा तिन दिने सेमिनार आज देखि सुरु भएको छ । तीन दिने ख्रीष्टियान पारिवारिक सेमिनारमा अभिभावकको भुमिका, सासु र बुहारीको भुमिका, आर्थिक मनोवृति, विवाह र यौन, श्रीमतीको भुमिका, द्धन्द र गर्भपतन जस्ता मुख्य–मुख्य विषयमा सिकाइने कुरा पारिवारिक […]

Read More

२ दिने तालिम सुरु

[ 0 ] February 20, 2017 |
२ दिने तालिम सुरु

निरोज तोलाङे फागुन ९,०७३ । ललितपुर, आज प्रसुन प्रेरितीय मण्डली ललितपुरको बागडोलमा करिब २५ जना मण्डली स्थापनाका अभियान्ताहरुको २ दिने तालिम आज देखि सुरु भएको छ । उक्त तालिम गाउँ—गाउँमा, टोल—टोलमा र घर—घरमा मण्डली स्थापना गर्नको लागि विगतका समयमा १२५ जनालाई दिएको तालिमलाई निरन्तरता दिनको लागि करिब २५ जना अगुवाहरुको तालिम टिच फर ट्रेर्नसको तालिम […]

Read More