Kamal Pokhreli

विपन्न चेपाङ परिवारलाई कम्बल वितरण

[ 0 ] January 24, 2018 |
विपन्न चेपाङ परिवारलाई कम्बल वितरण

लामाचौर चर्च, पोखरा कास्कीले यही माघ ७ गते तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा. नं. १ र ३ का अति विपन्न ५५ घरधुरी चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेको छ । लामाचौर चर्चकै शाखा चर्च ठाडोखेला चर्चमा आयोजित एक कार्यक्रममा प्रति परिवार १/१ वटाका दरले ५५ वटा कम्बल उपलब्ध गराई वितरण गरिएको हो । यस सहयोगबाट […]

Read More