Binaya Shakya

Author's Website

नयाँगाउ मण्डलीमा अपांग मैत्री शौचालयको समुद्घाटन

[ 0 ] August 20, 2017 |
नयाँगाउ मण्डलीमा  अपांग मैत्री शौचालयको समुद्घाटन

  बिभिन्न जाति बर्ग र धर्म मान्नेहरुले अधिकारको कुरा उठाइ रहेको अवस्थामा पोखरामा अबस्थित नयाँगाउ मण्डलीले यो मामलामा एक कदम अघि पुगिसकेको छ। मिति २०७४ भाद्र १ का दिन नयाँगाउ मण्डलीले एक कार्यक्रमको आयोजना गरी एक अपांग मैत्री शौचालयको समुद्घाटन गरेर अपांग मित्रहरुलाइ अधिकार दिलाउने काममा आफु एक कदम अघि रहेको कुरा साबित गरेको हो […]

Read More

अाइटिन (Iteen) प्रति प्रवासी नेपाली युवा हरुकाे अाकर्षण

[ 0 ] July 23, 2017 |
अाइटिन (Iteen) प्रति प्रवासी नेपाली युवा हरुकाे अाकर्षण

प्राय गरेर पुर्ण समय, महंगो खर्च र राम्रो याेग्यता अादि पुरा गरेर मात्रै नेपालमा यस्ता थियाेलाेजिकल शिक्षा अध्ययन गरिरहेको अवस्था छ । तर अाइटिन (Institute for Theological Education by Extension in Nepal) ले भने कामको व्यस्तता काे बाबजुद पनि अत्यन्तै न्युन शुल्कमा बाइबलिय थियाेलाेजिकल शिक्षा प्रदान गरिरहेको छ । नेपालमै रहँदा पनि यस्तो अवसर नपाएको […]

Read More