Bhuvan Dewvkota

नेपालको मण्डलीमा दुइ किसिमका खतरनाक धार

[ 0 ] January 30, 2017 |
नेपालको मण्डलीमा दुइ किसिमका खतरनाक धार

वर्तमान नेपाली चर्चमा अहिले दुइ खाले खतराजनक धार देखिँदैछन् । १. व्यवस्थावादी अथवा बाहिरी कर्मलाई मान्यता दिने पावलले गलातीको मण्डलीलाई हप्काएका थिए किनकि उनीहरूले आत्मामा सुरु गरेर शरीरमा शेष गर्न लागेका थिए । अहिले त्यही कुरा नै कतिपय नेपाली मण्डलीमा घुस्न लागेको छ । हो, हामी सबैको उद्धार येशू प्रभुको क्रुसको मृत्युले सम्भव गराएको हो । […]

Read More

जीवित परमेश्वरका पुत्र ख्रीष्ट

[ 2 ] July 31, 2015 |
जीवित परमेश्वरका पुत्र ख्रीष्ट

-भुवन देवकोटा, जब येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मेरो बारेमा के भन्दछन् ?” कतिले एलिया, कतिले अगमवक्ता, अरू विभिन्न कुराहरू येशूको बारेमा भन्छन् भन्ने कुरा चेलाहरूले भने । तर जब येशूले अझ गहिरिएर व्यक्तिगत प्रश्न सोध्नुभयो, “तिमीहरूचाहिं के भन्छौ ?” पत्रुसले तुरुन्तै जवाफ दिए, “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ । अनन्त जीवनका वचनहरू तपाईंसँग […]

Read More

मण्डली किन बोल्दैन ?

[ 3 ] March 24, 2015 |
मण्डली किन बोल्दैन ?

भुवन देवकोटा, वर्तमान नेपाली समाज बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार, थुप्रै पाशविक कुराहरूको कारणले आक्रान्त छ। समाजका अवहेवहरू दिनानुदिन भत्किँदै छन्। समाजमा कमजोरहरू आजभन्दा भोलि झन असुरक्षित देखिँदैछन्। उनीहरूको पक्षमा, उनीहरूको सुरक्षामा कोही छैनजस्तो देखिंदैछ। कसले उनीहरूलाई माया गर्ने भन्ने सन्त्रास चारैतिर फैलिएको छ। कसैले सानी छ वर्षी नानीलाई बलात्कार गरेर मारिदिन्छ। कसैले बुढी हजुरआमाको शरीर […]

Read More

नमुना ?

[ 0 ] March 3, 2015 |
नमुना ?

भुवन देवकोटा,  बाइबल धर्मशास्त्रमा उल्लेख भएअनुसार हामी विश्वासीहरू एउटै परिवारका सदस्य हौं। हामी येशूको रगतले किनिएपछि एउटै परिवारभित्र समाहित भएका छौं। त्यसैले हामी परमेश्वरका छोराछोरी हौं। परमेश्वरले हामी सबैलाई मण्डली परिवार, समाजका विभिन्न क्षेत्रमा उहाँले चाहनुभएको भूमिका दिएर राख्नुभएको हुन्छ। पाठकवृन्द, मैले यहाँ चर्चा गर्न लागेको विषय हामी हाम्रो भावी पुस्ताका लागि कस्तो नमुना भएर […]

Read More

भ्यालेन्टाइन – दुष्टको एउटा पासो

[ 3 ] February 4, 2015 |
भ्यालेन्टाइन – दुष्टको एउटा पासो

फेब्रुअरी महिनालाई भ्यालेन्टाइन महिनाको रूपमा मनाउनेहरूको जमात आजभोलि बढ्दैजान थालेको छ। यहाँनेर हामीले बाइबलको एउटा वाक्य सम्झनैपर्दछ। जहाँ पावलले भन्दछन् कि दुष्टचाहिं यस संसारको देव हो, आकाशको शक्तिको मालिक हो। अहिले हामीले संसारमा देखेका धेरै कुराहरू दुष्टको अधीनमा छन् र दुष्टबाट सञ्चालित छन्। किनभने बाइबलले लेखेको छ- संसार दुष्टको अधीनमा परेको छ। दुष्टले परमेश्वरका सन्तानलाई […]

Read More

मृत्युको छायाँबाट पार हुँदा…प्रत्येक सेकेण्ड- कहालीलाग्दो

[ 2 ] August 30, 2014 |
मृत्युको छायाँबाट पार हुँदा…प्रत्येक सेकेण्ड- कहालीलाग्दो

परमेश्वरको योजना र छनौट कस्तो अचम्म रहेछ भन्ने कुरा बुझ्न निकै कठिन रहेछ। परमेश्वरले सबै कुराबाट पक्कै भलाइ उत्पन्न गर्नुहुँदोरहेछ भन्ने कुराको स्वाद हामीले भर्खरै पायौं। तपाईं प्रिय पाठकहरूको उत्साहको लागि हामी दुवैले हाम्रो अनुभव बाँड्ने साहस गरेका छौं। गत जुलाइ १९ तारिख शनिवार म भारतको सिलिगुडीबाट फर्किएँ। वास्तवमा मलाई लोक दाजु र परिणा भाउजूले […]

Read More

योनजन्य क्रियाकलापहरु?

[ 0 ] September 22, 2013 |
योनजन्य क्रियाकलापहरु?

Bhuvan”s_Article_22_Sep_2013

Read More

नेपाली समाज कुँजो बन्दै छ

[ 0 ] October 11, 2009 |
नेपाली समाज कुँजो बन्दै छ

देश र दुनियाँलाई लुटेर सिसमहल ठड्याउनेहरूलाई सबैले आदरणीय र ठूलो मानेकोले केहीको प्रेरणा त्यही कुरा बन्दै छ। राजनैतिक वा अन्य व्यक्तिगत वा गुटगत स्वार्थको लागि किशोरहरूको प्रयोग गर्ने डरलाग्दो चलन बढेको छ। मोटरबाइक, मोबाइल र मस्ती नै जीवन हो भन्ने भ्रामक शिक्षाले नेपाली किशोर पुस्तामा आपराधिक मनोवृत्तिले जरो गाड्न थालेको छ। कानुनले शासन गर्न बिर्सन […]

Read More

साहित्यको सन्दर्भमा…

[ 0 ] April 24, 2009 |
साहित्यको सन्दर्भमा…

कविता कवि होस्, कवि कविता होस् तब पो हुन्छ शब्द थुपारीकन के हुन्छ?  भाव भए पो पुग्छ कुनै एकजना नेपाली साहित्यकारले कविताको बारेमा यसरी भनेका थिए। साहित्यलाई पनि त्यही ओजनमा मापन गर्दा सुहाउँछ भन्ने मलाई लाग्छ। साहित्य समाजको ऐना हो भने यसले समाजको कुरा बोल्छ। समाजको ऐना मात्रै नभएर साहित्य समाजको पथप्रदर्शक पनि हो। समाज […]

Read More

युवाहरूलाई खुल्ला पत्र

[ 0 ] February 11, 2009 |
युवाहरूलाई खुल्ला पत्र

नेपाली ख्रीष्टियान युवाहरूलाई खुल्ला पत्र प्रभुले धेरै माया गर्नुभएका मेरा प्रिय मित्रहरू, आरामताको खबर लेखेर आफू सञ्चो भएको अभिनय गर्न मलाई मन लागेको छैन। मित्र, तपाईंलाई यो पत्र लेखिरहँदा मेरो मन रुँदै छ। यो पत्र मेरो अर्न्तर्मनको वेदना र वन्दन हो। यो पत्र लेख्नुअघि मैले धेरै हप्ता आफ्नो मनलाई रुवाएको छु। अब त मन थाम्न […]

Read More

मण्डली कहिले ब्युँझन्छ ?

[ 0 ] January 12, 2009 |
मण्डली कहिले ब्युँझन्छ ?

यो प्रश्न म नेपालको मण्डली, त्यसका अगुवाहरू र विभिन्न तहका नेतृत्वमा रहेकाहरूलाई गर्दै छु। समयले हामीलाई वास्तविकताबाट गलहत्याउनुअघि नै हामीले परिवर्तनकारी हस्तक्षेप नगरे नेपालको मण्डलीको भविष्यमा प्रश्न उठ्नेछ। परमप्रभुसँग सबै कुराको लागि विकल्प छ भन्ने विश्वास दरिलोगरी मनमा रहेकै अवस्थामा यो प्रश्नले हाम्रो आंखा खोलिदेला भन्ने मेरो हार्दिक चाहना छ। धेरैको मनले ठम्याए पनि वा […]

Read More

सङ्गीतको बारेमा बाइबलीय धारणा

[ 0 ] July 16, 2008 |
सङ्गीतको बारेमा बाइबलीय धारणा

म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च प्रभु, तपाईंको नाउँमा म स्तुति गाउनेछु, भजनसंग्रह ९:२। हामीले जस्तो पनि सङ्गीतलाई त्यतिकै स्वीकार गर्न थालिसक्यौं। ख्रीष्टिय भजनका प्रकाशकहरूले पनि बाइबलीय मापदण्डलाई नमानेको र कलाकार बन्ने होडमा वा शुद्ध विवेकमा केहीले आफ्नै प्रयासमा गरेको मेहनत पनि अलिकति विचार नपुर्याउँदा खल्लो बनेको छ। युवाहरूमा सङ्गीतको ठूलो प्रभाव हुन्छ। […]

Read More

सुश्री ज्ञानी शाह

[ 0 ] June 9, 2008 |
सुश्री ज्ञानी शाह

मण्डलीकी आमा भनेर पश्चिम नेपालमा चिनिएकी सुश्री ज्ञानी शाह नेपालको पहिलो महिला आर्मी हुन्।नेपालको मण्डली इतिहासकी धरोहर ज्ञानी नेपालको राजपरिवारसँग पनि जोडिएकी व्यक्तित्व हुन्।भारतको पटनामा येशूलाई भेटेर उहाँको सेवा गर्ने चुनौती पाएकी खरो तर मायालु स्वभाव भएकी ज्ञानी स्वयं इतिहासको दस्तावेज मात्रै नभई, युवा पुस्ताको लागि प्रेरणा र चुनौतीकी खानी हुन्।त्यो समय राजदरबारबाट ख्रीष्टमस उपहार […]

Read More