Agni Punja

Agni Punja

Author's Website

नेपालको कुटनीतिक शिक्षाको एक समिक्षा

[ 3 ] April 2, 2015 |
नेपालको कुटनीतिक शिक्षाको एक समिक्षा

  कुटनीतिक शिक्षाको पृष्ठभूमी: एक्काइशौं शताब्दीमा राज्यहरु एक-अर्काबाट पुरै स्वतन्त्र र सार्बभौम भएतापनि ब्यबहारिक हिसाबले अन्तर-निर्भरताको स्थिति बिद्द्यामान छ | एकले अरु राष्ट्रहरुसंगको सम्बन्ध, सहकार्य र चासो प्रति बेखबर हुने स्थिति छैन | विश्व जगतको सवालमा हरेक देशको राष्ट्रिय निर्णय र त्यसको कार्यान्वयनले अन्य देशहरु संगको सम्बन्ध, सह-अस्तित्व, सदभाव र अन्तरनिर्भरतालाई प्रभाव पारिरहेको हुन्छ | […]

Read More

“नयाँ शक्ति” भिडमा आधारित कि ‘ब्रेन’मा?

[ 3 ] March 30, 2015 |
“नयाँ शक्ति” भिडमा आधारित कि ‘ब्रेन’मा?

  अस्तित्वमा रहेका बस्तुहरुले जब आफ्नो कर्म र धर्म निर्बाह गर्न छोड्छन्, तब तिनीहरुको प्रभावशाली अस्तित्वमा संकट पैदा हुने गर्दछ | उक्त संकटले कि त ति बस्तुहरुलाई नयाँ रुपमा रुपान्तरण हुन बाध्य तुल्याउछ कि भने तिनीहरुको अस्तित्व सदा कालको लागि नामेट गराई उक्त ठाउँ उदियमान नयाँ बस्तुलाई उपलब्ध गराउदछ | शक्ति, सत्ता, सामर्थ्य र सम्पत्ति […]

Read More

क्रिशमस बिशेष: फरक हेराइ

[ 0 ] December 22, 2014 |
क्रिशमस बिशेष: फरक हेराइ

क्रिशमस बिशेष: फरक हेराइ (समय भए सबै पढ़नुहुन हार्दिक अनुरोध) HAPPY CHRISTMAS TO YOU ALLLLLLLLLLLLLLLLLLLLL MY DEAR, RESPECTED, HONORABLE PERSONS AND PERSONALITIES. १. येशु ख्रीष्टले सधैं भोका र गरीबहरुको निम्ति काम गर्नुभयो | २. उहाँले साना र समाजमा दबिएका, हेपिएका र अपहेलित गराइएका हरुलाई माथि उठाउनुभयो | ३. क्रिश्चियन धर्म भनेर उहाँले भनेको मलाई याद […]

Read More

तिब्बत तरंग, जनवादी क्रान्ति र मुक्ति

[ 0 ] July 13, 2009 |
तिब्बत तरंग, जनवादी क्रान्ति र मुक्ति

Written by Agnipunj   विडम्बना मान्नुपर्छ की एउटा राष्ट्रिय राजनीतिक पार्टी अनिवार्य सन्तुलित नीति विपरीत फोरमको यादव समूहले जसरी एक चिन नीति विपरीत जुन खाले हरकत देखाइरहेको छ, यसले साउथ ब्लकको आर्शिवाद त प्राप्त गर्ला तर महाशक्ति बन्ने होडमा लागेका दुइ शक्तिकेन्द्र विचको सानो मुलुकमा एउटा बलियो र राष्ट्रिय राजनीतिक शक्तिको रुपमा उदाउने उसको सपना शून्य […]

Read More