Aadaan Pradaan

Aadaan Pradaan

Author's Website

प्यारो अंकललाई फेन्जोको क्रिसमसीय प्रश्न

[ 0 ] February 19, 2017 |
प्यारो अंकललाई फेन्जोको क्रिसमसीय प्रश्न

अंकलमा फेन्जोले चढाएँ है येशूवा प्रभुमा शालोम । तपाईसँग गुनासो, गनगन गर्नु मन लाग्छ । हजूरले हो पैले मलाई गिडेन संस्थाको नयाँ करार दिनुभा । त्यहींबाट मेरो विश्वासको दियो बल्यो,साँघुरो बाटोको यात्रा सुरु भो अंकल । जानेको र नजानेको कुरालाई नि हजूरसँग भन्नु,  बाँटनु,सोध्नु मन लाग्छ । समय मिल्यो भने मलाई केही कुनै कतै तलका […]

Read More

३:१६मा के छ ?

[ 0 ] November 17, 2016 |
३:१६मा के छ ?

प्रिय अंकल, मसिहामा जीवित शालोम अभिवादन । म फिन्जो । धेरै भो अंकल । सम्पर्क टुटाको हैन, आज राम्रो सुहाउँदो समय मिल्यो हजूरलाई लेख्ने, मनको कुरा बताउने । मनभित्र भरेको कुरा अरू कता पोखाऊँ ? हजूरको याद आइरहन्छ । अस्ति मैले बीरधोज दाजुलाई भेटे। उहाँ चार वर्ष पुरानो ख्रीष्ट विश्वासी हुनुहुन्छ। मैले सोधेको थिएँ बाइबलको […]

Read More

गोफर कसरी पोत्नी ?

[ 0 ] November 17, 2015 |
गोफर कसरी पोत्नी ?

मेरी प्रिया, कसरी आऊँ तिम्रो गाउँ < हाम्रा बाइक गाडाहरूको बिस्कुन लागेको छ, वारिदेखि पारि छरिएको छ । बरू तिमी नै आऊ न, यसो फलफलार, सागपात बोकेर । म मेरो इस्कुटीमा कसरी आऊँ ? चक्कालाई धक्का दिने त्यो के जाति छैन, तेसका बाजे एतिका दिनमा नाम पनि भलियो त्यसमा हाल्ने त्यो तरल पदार्थ । हो […]

Read More

यस्तै भो अंकल

[ 0 ] September 22, 2015 |
यस्तै भो अंकल

अंकल हजूरलाई फूर्सद कस्तो ? आउन फेन्जो केही कुरा गर्नु छ भने आऊ अंकलको धेर हैन आधा घन्टा लिन्छु । लौ न अंकल … आऊ आऊ फेन्जो फर्सद बनाइहाल्छु नि तिम्रो लागि । *** बस फेन्जो । धन्यवाद अंकल । त्यो केटीको कुरा गर्न आको अंकल । हजूर मेरो आफ्नै जस्तो लाग्छ । ए हो […]

Read More

(कथा) अलपत्र, बालुवाटारको पत्र

[ 2 ] July 31, 2015 |
(कथा) अलपत्र, बालुवाटारको पत्र

आदान प्रदान बाह्र बजे रातमा फोन रिङ्ग हुनु स्वाभाविक कुरोहोइन।मुटु चल्यो। रङ्ग नम्बर होला भनी फोन उठाएँ, इमरजेन्सी पनि हुनसक्छ। भद्र महिलाको मीठो आवाज, “आदनजी, कोठाको बत्ती नबाल्नु होस् निभाउनुहोस्।”मनमा चिसोपस्यो।स्वीच अफ गरे। आवाज, “यहाँलाई दुःख दिऊ है, कृपया पर्दा हटाएर बाहिरको दृश्य हेर्नुहोस्।”धडकन तेज।यन्त्रवत पर्दा पन्साएर बाहिर हेरें।पाँचओटा भ्यान।चुपचाप स्टयन्डबाइ।बत्ती लाइट सब निभाएको। हुकुमको […]

Read More

  मेरो इच्छा, मेरो खुशी, मेरो योजना कि ….?

[ 1 ] June 7, 2015 |
  मेरो इच्छा, मेरो खुशी, मेरो योजना कि ….?

  प्रभुको चाहना हामीलाई असल राम्रो सिद्ध इच्छातिर डोर्‍याउनु नै हो । विना आशा, विना उद्देश्य उहाँका कुनै छोरी र छोरो अधमरो अवस्थामा यो संसारमा बाँच्नु पर्दैन । म राजाहरूका राजा, महान राजा मसिहाको सन्तान हुँ भन्ने विचारमा हामी विहान उठ्नुपर्छ, बेलुकी ढल्कनुपर्छ र दिनभरि तेसरी बाँच्नुपर्छ। तर हामी पनि यस संसारको ढाँचामा चल्न चाहन्छौं […]

Read More

के खराबी पाइयो त्यहाँ ?

[ 1 ] June 3, 2015 |
के खराबी पाइयो त्यहाँ ?

आदान प्रदान बाइबल नबाँड्नु भन्दैछन् । बाइबलमा के तेस्तो खराबी पाइएछ, सुन्न पाए हुन्थ्यो । एसभित्र सबलाई माया गर, कसैलाई तुच्छ नठान । एसभित्र एकमात्र ईश्वरको डर मान कुनै खास जाति पुजारी हुनसक्दैन, सबैनै पवित्र बन्न सक्छन् भनेको छ । सारा पृथ्वी एउटै परमेश्वरले बनाउनु भएको पनि भनेको छ । पुरुष, महिला दुवैलाई बराबर आशिष […]

Read More

फेन्जोको लेखपत्र अंकलमार्फत चर्चडटकमलाई

[ 0 ] May 25, 2015 |
फेन्जोको लेखपत्र अंकलमार्फत चर्चडटकमलाई

अंकल, राजा मसिहामा जय भन्छु। हन अंकल म त दङ्ग परे नि।अस्ति एक दिदीसँग भेट भो। छोटोमा भन्छु अंकल।  किन म यो पत्र र आर्टिकल तपाईलाई पठाइरहेछु तपाई बुझ्नुहुन्छ।एउटा इस्टेसनेरी पसलमा पुगेको थिएँ। साहुले, “फेन्जोजी के हो आजकल, धेरै भो नि।” भन्नुभो।अंकल मैले जवाफ दिनलाग्दा छेउकी ग्राहक दिदीले मलाई पुलुक्क हेर्नुभो र भन्नुभो, “तपाई फेन्जो […]

Read More

फेन्जोले भनेको, ती केटी गल फेन हैनन् रे

[ 6 ] November 19, 2014 |
फेन्जोले भनेको, ती केटी गल फेन हैनन् रे

“अंकल, हजूरको पाँच मिनेट फूर्सद छ ?” फोन । उसको बोली नै मीठो, लय हालेको जस्तो आवाज । “आऊन फेन्जो, भेटौं न…” आइपुग्यो । अभिवादन पछि शान्त बनेर बस्यो । अनुमति पर्खेजस्तो । म बसेँ. । उ गम्भीर थियो । म पनि तेस्तै बनें, “भनन फेन्जो तिम्रो मनमा के छ ?” “अंकल, मलाई एउटा मदत […]

Read More

इन्टर नेट = भित्री जाल

[ 9 ] October 30, 2014 |
इन्टर नेट = भित्री जाल

फेन्जो कान्छा । सानु छँदा च्याङबा भन्थ्यौं । ठीकै थ्यो । अहिले ठूलो भई उसले आफ्नो नाम हाम्लाई सम्झाको । फेन्जो । गरागरा, कान्ला, कान्ला नउफ्री नसक्ने । छलबुले । जे अराएनि खुरुरु कुदिहाल्ने । बुवा, आमा पैरोमा गाको । धेरै अघि । १६ नाघिसक्यो बच्चैजस्तो सोझो, हँसिलो, फूर्तिलो, प्यारो । जे पनि पढिहाल्ने, घोकिहाल्ने […]

Read More

क्लास डिसमिस

[ 1 ] October 21, 2014 |
क्लास डिसमिस

विचारको धारा एकापटि हुन्छ अनि मान्छेको चाल अर्कोपटि । तालीम केन्द्र खोलियो । तालीम, टेनिंग पाएछि मान्छे बुद्धिमान हुन्छ र उसले कामकुरो रामरी समाल्नुसक्छ भन्ने विचार पलाएर नै खोलेको, तालीम केन्द्र । चार विद्यार्थी छन् तालीममा । म पढाउन पुग्छु । (म पस्नपा छैन, पुण्यप्रसाद मलाई केरकार गर्छ, पूण्य : सर, यो गोविन्दे, यो केन्द्रमा […]

Read More