Bethel Saving and Credit Co-operative Ltd

[ 0 ] December 21, 2017 |

बचत गर्ने बानीले जीवन समृद्ध बनाउँछ ।

२०६८ कात्तिक ३ गते स्थापना भएको यो संस्था अनुभवी तथा दक्ष इसाईहरुद्वारा संचालित छ ।

हाम्रो सेवाहरुः

  • विभिन्न प्रकारका बचतहरु, आकर्षक व्याज दरमा
  • विभिन्न प्रकारका ऋणहरु, सहुलियत व्याज दरमा
  • शेयरमा लगानीमा प्रत्येक वर्ष आकर्षक लाभांश
  • IME, Prabhu, Western Union, Himal Remit जस्ता माध्यमबाट मनी ट्रान्सफरको सुविधा
  • इ—सेवामार्फत् मोवाइलमा रिचार्ज गर्ने सुविधा
  • इ—सेवामार्फत् बत्ती, इन्टरनेट तथा अन्य वीलहरुको भुक्तानीको सुविधा
  • घर दैलोमा पुगेर सेवा सुविधा प्रदान गर्ने व्यवस्था

हाम्रो ठेगाना:

बेथेल बचत तथा ऋृण सहकारी संस्था लि

ललितपुर ४ बागडोल, नख्खुदोबाटो (रिङ्गरोड)

फोन 01 5190411, 9808880926, 9851074281

ईमेल: bethelcooperative@hotmail.com

थप जानकारीको लागि यसमा किल्क गर्नु होला।

Brochure- Bethel

 

 

Facebook Comments

Category: Vacancy and Notice