NEWS & EVENTS

जोमसोम मा बिमान दुर्घटना

[ 0 ] May 16, 2013 |
जोमसोम मा बिमान दुर्घटना

पोखरा, जेष्ठ २ –  आज विहान ८ बजेर ३३ मिनेटमा नेपाल एयरलाईन्सको हवाइ जहाज मुस्ताङको जोमसोमम विमानस्थलमा अवतरण गर्न लाग्दा दुर्घट्ना भएको छ । रन वेमा गुडेर घुमाउने बेलामा दुर्घट्ना भएको हो । जहाज रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको छ । विमानमा आगो लागेको छैन । मानवीय क्षति छैन ।  पोखराबाट उडेको [...]

NBBC Announces Admission Open

[ 0 ] May 15, 2013 |
NBBC Announces Admission Open

Nepal Baptist Bible College (An Assocatiate Member of ATA)  Annoucnes Admission open on the followings degrees for all who are intrested in Youth nad Mission Major.

Prayer for the country

[ 0 ] May 10, 2013 |
Prayer for the country

प्रिय पास्टर तथा अगुवाज्युहरू:   देशको लागि प्रार्थना गर्न भेला हौँ। राजनीतिक अस्थिरताको अन्त्य, राष्ट्रिय एकता, निष्पक्ष चुनाव र नयाँ संविधानको लागि।   बन्दको हल्ला छ कृपया बन्द भएपनि हिँडेर आउनु होला विगतमा पनि यस्तै बन्दको बेला हजुरहरू हिँडेर आउनुभएको थियो जहाँ प्रार्थनाको माहोल धेरै राम्रो थियो ।   फिलिप्पी ४:४-७ प्रभुमा सधैँ आनन्‍द मनाओ, [...]

RECENT ARTICLES

परमप्रभुबाटको विजय

[ 0 ] May 11, 2013 |
परमप्रभुबाटको विजय

आज मानिसको जीवनमा विभन्न कुराहरुबाट दिन दिनै युद्ध अनि संर्घष गरीरहनुपरेको छ। कुनै न कुनै कुराहरुसँग युद्ध अनि संर्घष गरीरहनु परेकै छ। कतिचोटी मानिसले आफ्नो कोशिस अनि तगात लगाएर यी युद्धहरु अनि संघर्षहरु जित्‌ने प्रयत्‍न गररिएका हुन्छन यद्यपि यसबाट मानिसले विजय प्राप्त गर्न नसकेर हार खाईरहेको अवस्थाहरु छन्। बनको बाघले नखाए पनि मनको बाघले खान्छ [...]

नयाँ वर्ष २०७० मा हाइकिङ र मेरो अनुभव

[ 0 ] April 29, 2013 |
नयाँ वर्ष २०७० मा हाइकिङ र मेरो अनुभव

नयाँ वर्ष २०७० मा सिजिएफद्वारा हाइकिङ र मेरो अनुभव ललितपुर – नयाँ वर्षको सुभारम्भमा विभिन्न तरिकाले मनाउने अर्थात स्वागत गर्ने शैलीहरु छन्। कोही मन्दिरमा गएर भाकल गर्छन, कोही रमाइलो गरेर परिवार सहित पिकनिक, भ्रमण जाने गर्छन्। आ आफ्ना शैलीहरु छन्। काठमाडौंमा नयाँ सालको पूर्वसन्ध्यामा पनि न्यू इएर इभ मनाउन ठूला ठूला रेष्टुरेन्ट देखि रिङरोडमा भएका [...]

प्रसन्न हृदय असल अषौधी

[ 1 ] April 29, 2013 |
प्रसन्न हृदय असल अषौधी

परिचय मानिसको जीवनमा समयको विभिन्न मोडहरुमा विभिन्न अवस्थाहरु आउँदछन्। अनि यो अवस्थाहरुमा मानिसहरु कहिले हाँस्ने, कहिले रिसाउने, कहिले रुने, कहिले निराश हुने अनि कहिले खुशी हुने हरेक क्षणहरु हामीले भोगीरहेका हुन्छौं। शायद तपाइँ हामी सबैजना कोही पनि अछुतो छैनौं जोहरु यस्ता मोडहरुबाट भएर गएका नै छौं। हाम्रा जीवनमा हामीलाई आउने र भोग्ने यस्ता क्षणहरु र [...]

SERMONS & MORE

निश्चिन्तताको घोषणा, मत्ती ६:२५-३४

[ 1 ] February 19, 2011 |
निश्चिन्तताको घोषणा,  मत्ती ६:२५-३४

प्रिय मित्रहरू, प्रभु येशूले आफ्नो उपदेशमा हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने धेरै विषयहरूमा सिकाउनुभयो। अब हामीले हेर्ने खण्डमा यस्तै एउटा कुरा छ। यो एउटा मानव जीवनको अत्यन्त गम्भीर समस्या हो। यसकै कारणले गर्दा कति पटक मानिसहरू परमेश्वरको राज्य र धार्मिकताबाट टाढा जान्छन्। यो हो ‘चिन्ता‘। आउनुहोस् बाइबलबाट पढौं मत्ती ६:२५-३४ “यसैकारण म तिमीहरूलाई भन्दछु, [...]

नम्रताको घोषणा, मत्ती ७:१-६

[ 0 ] February 12, 2011 |
नम्रताको घोषणा,  मत्ती ७:१-६

(दण्डहीनताको अन्त्य, सत्य निरुपण तथा मेलमिलाप) प्रिय मित्रहरू, स्वर्ग राज्यमा मानिसको जीवनका अत्यन्तै महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गरिन्छ। दोष र दोषीलाई गरिने कारवाहीको व्यवस्थाबारे पनि स्वर्ग राज्यमा स्पष्ट छ। हरेक व्यक्ति जसले अपराध गर्छ त्यसले सजाय पाउँछ। यो व्यवस्था स्वर्गको राज्यमा स्पष्ट छ। साथै मेलमिलाप, क्षमा र सत्य निरुपणको व्यवस्था पनि यहाँ पाइन्छ। कुनै पनि व्यक्तिलाई [...]

पारदर्शिताको घोषणा, मत्ती ६:१-१८

[ 0 ] January 29, 2011 |
पारदर्शिताको घोषणा,  मत्ती ६:१-१८

“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ। “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्नासामु तुरही नबजाओ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे [...]

BIBLE STUDY & TEACHING

93. Working together

[ 0 ] May 7, 2013 |
93. Working together

  Working together Read Exodus 17:11-13 These verses give examples of what can be achieved if we work together as a team. ?What would have happened in this situation without cooperation? ?Can we think of any similar situations in the present day? Read Judges 20:11 (If you have time, read the whole of Chapter 20.) [...]

ख्रीष्टिय जीवनमाला बाइबल अध्ययन – पाठ ३

[ 0 ] April 25, 2013 |
ख्रीष्टिय जीवनमाला बाइबल अध्ययन – पाठ ३

क्षमा पाएको मूल्यवान जीवन तपाईंको निम्ति मुख्य एक व्यक्तिलाई तपार्इंबाट केही दुःख भयो भने कस्तो लाग्छ? त्यसले त्यो सम्बन्ध र व्यवहारमा कस्तो असर पार्छ? उनले तपाईंलाई क्षमा दिनुभयो कि भने कुराले तपाईंलाई कतिको प्रभाव पार्छ? उनले क्षमा दिनुहुँदा तपाईंले के महसुस गर्नुहुन्छ र त्यसले सम्बन्धमा कस्तो फरक ल्याउँछ? येशूसँगको हाम्रो सम्बन्धमा पनि पापले यसरी प्रभाव [...]

ख्रीष्टिय जीवनमाला बाइबल अध्ययन – पाठ २

[ 0 ] April 25, 2013 |
ख्रीष्टिय जीवनमाला बाइबल अध्ययन – पाठ २

मिलापको जीवन बाइबल पढ्दा वा एक आत्मिक व्यक्तिसँग भेट्दा तपाईंले के कस्तो कमजोरी महसुस गर्नुहुन्छ? प्रार्थना गर्दा वा आफ्नो गवाही दिँदा तपाईं कतिको सहज र वास्तविक हुनुहुन्छ ? परमेश्वर तथा अरुको सामु आफ्नो जीवन सहज र वास्तविक बनाउन तपाईंले के के गर्नुपर्ने हुन्छ ? केको आधारमा तपाईंले आफैलाई एक नयाँ जन्म पाएको ख्रीष्टियन सम्झनुहुन्छ ? [...]