चर्चमा बम पडकाउने गिरोहका तीनजना पक्राउ

[ 0 ] September 22, 2015 |

९ भदौमा झापाका चारवटा चर्चमा बम पडकाउने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा झापा विर्तामोड– ७ का कृष्ण चुडाल (५६), विर्तामोड– ८ का रामचन्द्र बानियाँ (४५) र बेलबारी–३ मोरङका राम भण्डारी (५१) छन् । उनीहरुले दमक– ११ को ज्योती चर्च, खजुरगाछीको इमानुयल चर्च, सुरुंगा र गौरादहको बरेलहेरोही चर्चमा बम राखेको अनुस1509201508160020150916_074423-600x0न्धानबाट खुलेको प्रहरीले जनाएको छ । ती ठाँउमा बमका साथ हिन्दु मोर्चा नेपालको पर्चा समेत भेटिएको थियो । घटनाका अन्य चार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Source www.himalkhabar.com

Facebook Comments

Category: News & Events