बौद्ध समुदायको आवाज- पुर्ण धार्मिक स्वतन्त्रता

[ 0 ] August 14, 2015 |

राज्य – धर्मनिरपेक्ष
व्यक्ती – पुर्ण धार्मिक स्वतन्त्र

“कोहि डाक्टर बन्न चाहन्छन्, कोहि कानुन व्यवसायी, कोहि ईन्जिनियर, कोहि शिक्षक, त कोहि व्यापारी ! राज्यले तिमीले यहि नै विषय पढ्नुपर्छ भन्न मिल्दैन ।”
आचार्य नोर्वु शेर्पासँगको कुराकानी हेर्न यो लिन्कमा क्लिक गर्नुहोस् ।

dharmik chautari logo

Facebook Comments

Category: Articles, Religious Freedom