मुस्लिम समुदायको आवाज- पुर्ण धार्मिक स्वतन्त्रता

[ 0 ] August 14, 2015 |

राज्य – धर्मनिरपेक्ष
व्यक्ती – धार्मिक स्वतन्त्र

जुन धर्म उसको ह्रदयले ठिक छ भन्छ, त्यो धर्म मान्न, त्यस बारे अध्ययन गर्न र कसैबाट प्रशिक्षण लिन नेपालको कुनै पनि कानुनले उसलाई बन्चित गर्नु हुन्न।”
नेपाल मुस्लिम इतोहाद संगठनका मुहम्मद दिन अली जीसँगको भिडियो हेर्नु होस् । साथिहरूलाई शेयर पनि गर्नुहोस् । धन्यवाद।

dharmik chautari logo

Facebook Comments

Category: Articles, Religious Freedom