धादिङ जिल्लाको बोराङ्ग आशिष् मण्डली, बोराङमा स्थानीय बासीले आक्रमण गरेका छन्। घटना ३ दिन अगाडीको हो। उक्त मण्डलीका पास्टर चन्द्र तामाङलाई अझै पनि आक्रमणकारीले नियन्त्रणमा लिइरहेको धादिङबेसीका पास्टर खुम बहादुर (साइला) तामाङले जानकारी गराउनुभयो। उक्त घटनाको विवरण लिन तथा मेलमिलाप गराउन धादिङ ख्रीष्टिय समाजको एक टोली त्यसतर्फ गएको नेपालचर्च डटकमका संवाददाता कमल घर्तीले जानकारी गराउनुभयो।
Discussion about this post