स्क्रिपचर यूनीयन नेपालले वर्षौदेखी दैनीक ज्योती तथा अन्य दैनिक बाइबल अध्ययनका सामग्रीहरु उत्पादन र वितरण गरीरहेको कुरा सबै मण्डलीलाई जानकारी छ। आगामी वर्ष २०७१को बैशाखदेखी असोजसम्मको दैनिक बाइबल अध्ययन सामग्री दैनिक ज्योती हार्ड कपी नेपाली मण्डलीहरुमा पूगीसकेको छ। साथै नेपालदेखी बाहिर रहेका नेपाली भाषी विश्वासीहरुको लागि दैनिक ज्योती अब अन डिमाण्डमा पनी उपलब्ध छ।
यस पूस्तकलाई अन डिमान्डमा प्रकाशन गर्न स्कृपचर यूनीयन नेपालले नेपाल ख्रीष्टियन प्रकाशनसँग सहकार्य गरेको छ। अन डिमान्डमा यस पुसतकको मुल्य यू.यस डलर ७.९९ हार्ड कपी र इ-बुकमा यू.यस डलर २.९९मा तोकिएको छ। बिक्रि हुने प्रत्यक पूस्तकबाट ने.रु. ८०.०० स्क्रिपचर यूनीयनले सहयोग प्राप्त गर्नेछ।
हार्ड कपीकोलागी यहाँ क्लिक गर्नुहोस् (Hard Copy)
इ बुकोलागी यहाँ क्लिक गर्नुहोस् (E-book, PDF)
Discussion about this post