96. Qualities of church leaders

[ 0 ] October 14, 2011 |

Leadership

Written by Rose Robinson

Qualities of church leaders

Read 1 Timothy 3:1-10

 

 

This passage describes the qualities Paul considered important for leaders in the church.

?What does Paul say about the person who sets their heart on being an overseer (verse 1)?

?Which of the qualities listed for overseers and deacons (verses 2-5 and 7-9) might be important for your group leader(s) and why?

?What danger does verse 6 say there is in having a recent convert as a church leader? Could there be the same danger for your group if you had a new member leading?

?What does verse 10 say about deacons?

Nepali Version below:

अगुवापन

 मण्डलीका अगुवाहरूका गुण

१तिमोथी ३: १-१० पढ्नुहोस्।gos 95 97

 

 

यो खण्डमा पावलले महत्वपूर्ण ठान्नुभएको मण्डलीका अगुवामा हुनुपर्ने गुणहरूको बारेमा उल्लेख गर्नुभएको छ।

(?) विशप हुन चाहना गर्ने मानिसको बारेमा पावलले के भन्नुहुन्छ? (पद १)

(?) तपाईंको समूहका अगुवाहरूलाई यहाँ सूचित गरिएका विशप र डिकनहरूको गुणहरू महत्त्वपूर्ण हुन सक्छन् र किन? (पद २-५ र ७ -९)

(?) नयाँ विश्वासीलाई मण्डलीको अगुवा बनाउँदा कस्तो खतरा हुन सक्छ भनी पद ६ले बताउँछ ? यदि तपाईंको समूहमा पनि यस्तै नयाँ सदस्यले अगुवाइ गर्दा यस्तै खतरा हुन सक्छ कि?

(?) डिकनहरूको बारेमा पद १० ले के भन्छ?

‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN

Republished on nepalchurch.com new site May 7,2013

 

Facebook Comments

Category: Guide Our Steps