भरपूर ज्योतिको शिक्षा अब भिडियोमा

[ 0 ] July 20, 2013 |
N D Lama

एन. डी. लामा, आशा चर्च (पास्टर) लुइभील, केन्टुक्की

भरपूर ज्योतिको अध्ययनलाई मजबुत बनाउँन २० वटा छोटो दृष्य सामाग्रीहरू तयार पारिनेछन्। केही तयारी भिडियोहरू हेर्नुभइ तपाईको अमुल्य सल्लाह र सुझावको अपेपाक्षा गरिन्छ।

१. बाइबल कस्तो छ

२. बाइबल कसरी प्रयोग गर्ने

३. बाइबल कसरी लेखियो

४. बाइबलको सत्यता

यी भिडियोहरूबाट तपाईलाई सिक्न टेवा मिलोस भन्ने अपेक्षा गरिन्छ।

Facebook Comments

Category: Bible Study & Teaching, Movies, Multimedia