12. God’s vision

[ 0 ] January 22, 2010 |
 

development

Written by Rose Robinson

God’s vision

Read Haggai 2:1-9 and Zechariah 4:6-10

The Lord’s house is in ruins but the people have been told by the prophets to rebuild it. It must have seemed an immense task for such a great temple, but the people obey God’s word and begin. God continues to encourage them through the prophets.

?What does God promise Zerubbabel?
(Zechariah 4:9)

?Who will be with the workers? (Haggai2:4-5)

?How will they succeed in such a massive project? (Zechariah 4:6)

?What does God say about the ‘day of small things’? (Zechariah 4:10)

If a vision is of God, it will succeed – however improbable it may seem at the outset and whatever difficulties arise during the work.

Nepali version Below

विकास

परमेश्‍वरको दर्शन

हग्गै २:१-९ र जकरीया ४:६-१० पढ्नुहोस्।

परमप्रभुको भवन भत्केकोछ तर अगमवक्ताहरुले मानिसहरुलाई त्यो पुननिर्माण गर्ने भनेका छन्। यति ठूलो मन्दिरको लागि यो काम एकदम भयानक देखिएको थियो होला, तर मानिसहरुले परमेश्‍वरको वचन माने र काम शुरु गरे। परमेश्‍वरले उनीहरुलाई अगमवक्ताहरुद्बारा उत्साह दिइरहनु हुन्छ।

?) परमेश्‍वरले यरुबाबेललाई के प्रतिज्ञा गर्नुहुन्छ ? (जकरीया ४:९)

?) कामदारहरु को हुनेछन् ? (हग्गै २:४-५)

?) यति भयानक काम उनीहरुले कसरी सफल पार्नेछन् ? (जकरीया ४:६)

?) “साना कुराहरुको दिन“ को बारेमा परमेश्‍वरले के भन्नुहुन्छ ? (जकरीया ४:१०)

हेर्दा जति नै असम्भव देखिए पनि यदि दर्शन परमेश्‍वरको हो भने; त्यो सफल हुन्छ – काम गर्ने समयमा जति समस्या आए पनि त्यो सफल हुन्छ।

‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN

Republished on nepalchurch.com new site

Category: Guide Our Steps

Leave a Reply