नरेश लावतीको “तपाईं बोल्नुहुन्छ”

[ 0 ] June 22, 2019 |

अाराधनामय गीत तपाईं बोल्नुहुन्छ  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नरेश लावतीको शब्द संगीत स्वर रहेको उक्त गितको मिक्सिङ, छायांकन र सम्पादन इभान रानाको रहेको छ । यस म्युजिक भिडियोमा नरेश साथै रोशन रनपाल, गोबिन्द चाैहान अादिको अभिनय रहेको छ ।

Facebook Comments

Category: Music Videos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4