दोश्रो इस्टर कप फुटबल प्रतियोगिता -२०७६ सुरु

[ 0 ] May 2, 2019 |

मे २, नवलपुर

अभिषेक चर्च रजहर , नवलपुरमा दोश्रो इस्टर कप फुट बल प्रतियोगिता -२०७६ सुरु भएको छ ।  देवचुली नगरपलिकाका नगर प्रमुखबाट फुटबल प्रतियोगिता उदघाटन भयो, प्रतियोगितामा पुरुष र महिला गरी फरक फरक खेल हुनेछ । प्रतियोगिता वैशाख २९ गतेसम्म चल्नेछ
आज को खेलमा Sawarsati Ma Bi Vs Barchuli Ma bi (0-4), Sawarsati Ma Bi ले ४-० ले विजय हासिल गरेको छ ।

थप फोटाहरूका लागि अभिषेक चर्चको यो फेसबुक पेजमा जानुहोस्ः https://www.facebook.com/Avishekchurch/posts/2222852304434648

 

Facebook Comments

Category: Others