वैशाख ६, शुक्रवार
विश्को सबैभन्दा धेरै जनसंख्याले अपनाएको, सबै महादेश र देशहरूमा धेरथोर संख्यामा अनुयायीहरू रहेको, विश्वको इतिहासमा सबैभन्दा बढी चर्चपरिचर्चा गरिएका व्यक्ति जसका संस्थापक रहेका छन्, जुन मतको पुस्तक अन्य कुनै पुस्तकभन्दा बढी संख्यामा अनुवाद गरिएको अनि विक्रीबितरण गरिएको छ, अनि जसको बारेमा बहस वादविवाद जेजस्तो भए तापनि, अन्य प्रमुख धर्म मत र वा नास्तिक मतहरू बिचमा विवाद वा अविश्वास वा संकटमय सम्बन्ध उत्पन्न हुँदा जुन मतलाइ, जुन मतका प्रतिनिधिलाइ सबैले साझा समन्वयकर्ताका रूपमा स्वीकार गर्नेगरेका छन्, त्यो इशाइ मत रहेको छ ।
एेतिहासिकता तथा प्राचीनताको कुरा गर्दा पनि, उपलब्ध पाण्डुलिप संख्या, तिबिचको समानता, प्रचाीन शासन व्यवस्था र नामहरूको सटिक उल्लेख, हिब्रू ग्रन्थको सृष्टिदृष्टि वर्णनलाइ हुबहु कायम राख्दै ग्रहण गरेको कारण, हिब्रू बाइबलसमेत ख्रीष्टियन बाइबल र विश्वासको एक अलग गर्न नसकिने पक्ष रहेको । यसउसले गर्दा, प्राचिनतामा समेत अाम रूपमा ठानिएजस्तो येशूको जन्मपछि मात्र बाइबल लेखिएको वा त्रिएकेश्वरवादको विकास भएको भन्ने होइन ।
जे होस्, यत्तिकै वेवास्ता गर्न वा अनदेखा गर्न नसकिने र नमिल्ने अास्था मतका रूपमा रहेको इशाइ मतअनुसारका प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पुनरूत्थानको अवसर रहेकाले यस चित्रकलात्मक प्रस्तुतिमा अाज हामी इशाइ मतका बारेमा स्पष्ट हुन सहायता गर्न सक्ने केही प्राुख घटनाहरू, जो बाइबलमा उल्लिखित छन् र एेतिहासिक रूपमा मानिन्दै अाइएका छन्, तिनको चर्चा गर्नेछाैँ ।
बाँकी यहाँ पढ्नुहोस्ः http://khabardainik.com/news/1983
२९ चैत्र, ललितपुर– नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा ‘प्रशंसा’ नामक नयाँ गीतले अहिलेको युवा पूस्ताको आवाजलाई सम्बोधन गर्ने होसन्ना मण्डलीका पास्टर राजु...
निरोज तोलाङे, काठमाण्डौँ– नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले निर्माण गर्नुभएको ‘प्रशंसा’ नामक नयाँ गीत काठमाडौंमा विमोचन गरिएको...
निरोज तोलाङे, ललितपुर । नेपाल स्र्पोटस फेलोसिपले आइतबार ललितपुरमा पुनरुत्थान (इस्टर)को अवसरमा इस्टर सुसमाचार कार्यक्रमको आयोजना गरेको छ । फेलोसिपले...
महामहिम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा इस्टरको उपलक्षमा शूभकामना शन्देश दिइएको छ। उक्त शुभकामना शन्देश जस्ताको तेस्तै:
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post