शारिरीक चुनौतीको समाधान

[ 0 ] February 21, 2019 |

लुका २: १-२०

नेपालमा आज विभिन्न किसिमका शारिरीक चुनौतीहरू देखा परेका छन् । मानिसहरूले शारिरीक चाहनाहरूको खोजी धेरैमात्रामा गर्न थालेका छन् । त्यसले गर्दा पारिवारिक भेटधाट इत्यादी भताभुङ भएको देखिन्छ । ईसाईहरूको जीवन पनि यसबाट अछुतो भने छैन । सतावट परिक्षा जे सुकै भएपनि अब नेपालमा विश्वासी भन्ने कुरा थाहा गरिसकेका छन् । परिवारलाई केन्द्रमा राखेर हिड्न सिक्नु पर्ने हुन्छ ।
लुकाले येशूको जन्मको बारेमा वृतान्त लेख्दा लुगाले बेहेर डुँडमा भेटिनेछन् । भनेर लेखेका छन् । त्यतिमात्र हैन तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन ( पद ७ ) । तिनीहरू यहुदियाको बेथलेहेम शहर नाउँ दर्ता गराउन गएको वेलाको घटना थियो । तपाईको शुरूवाती दिन कस्तो थियो भन्ने तपाई मुल्याङकन गर्न सक्नु हुन्छ । अहिले शारिरीक चुनौती निकै होला । येशूको जन्मको अवसरमा तपाई विचार गर्नुहोस् त कस्तो रहेछ । विश्वासीले यस्ता कुराहरूलाई विचार गर्नुपर्छ । तपाईलाई यहि चुनौती छ । शारिरीक चाहनाले थिचेको छ ? आत्मिक कुराहरू कम छन् भने शुरूवाती दिनहरूमा चुनौती हुन्छन् ।

प्रार्थना: हे येशू मलाई साधारण जीवन जीउन सहायता गर्नुहोस् ।
-हर्क खड्का, ललितपुर
हिमालयन टेक्‍नोलोजि सोलुसन्स् प्रालि

Photo by Sarju Rijal
Facebook Comments

Category: Articles, Bible Study & Teaching, NC Photos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4